प्रदेश समाचार
बझाङबाट उपनिर्वाचन जितेका दमन भण्डारीले लिए शपथ
धनगढी : नेकपा एमालेबाट बझाङ क्षेत्र नं.१ (१) को उपनिर्वाचन निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले बिहिवार… विस्तृतमा
निर्वाचन कार्यालयद्वारा बझाङको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश
धनगढी : प्रदेश निर्वाचन कार्यालय धनगढीले प्रदेश प्रमुख नजिर मियाँलाइ बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज… विस्तृतमा
बझाङमा एमालेका दमन भण्डारी दोब्बर मतान्तरले अगाडी
बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी दोब्बर मतले अगाडि छन् । उनले १२६३ मत प्राप्त… विस्तृतमा
बझाङमा एमालेका दमन भण्डारीको अग्रता, काँग्रेसका अभिषेख सिंह पछ्याउदै
बझाङ : नेकपा एमालेका दमन भण्डारीले अग्रता कायमै राखेका छन् । विसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ को अहिलेसम्म मतगणनाको परिणामअनुसार भण्डारीले ७५७ मत प्राप्त गरी अग्रस्थान कायम… विस्तृतमा
बझाङ प्रदेशसभा–१ को मतगणना सुरु, दुई समूहमा गणना गरिदै
बझाङ : बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । अहिले मतपेटिका खोलेर पट्याउने… विस्तृतमा
बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु, तीन समूहमा मतगणना हुने
बझाङ : बझाङमा मतपेटिका संकलन भएसँगै मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केहीबेर अघि बैठक बसेको हो । बैठकमा मतगणना बारे छलफल भईरहेको छ… विस्तृतमा
बझाङमा मतदान सुरु, ६१ हजार ७ सय मतदाताले भाग लिन पाउने
बझाङ : उपनिर्वाचन अन्तर्गत बझाङ–१(१) मा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
बझाङमा निर्वाचन सुरक्षाका लागि १२ सय सुरक्षाकर्मी परिचालन, साढे ६१ हजारले मतदान गर्न पाउने
बझाङ : बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(१) मा बैशाख १५ गते हुने निर्वाचनको तयारी सकिएको छ । ९३ मतदान केन्द्रका लागि ४६५ कर्मचारी परिचालन गरिएका छन ।
बझाङ उपनिर्वाचन–एमाले–काँग्रेसबीच प्रतिष्पर्धा, माओवादी र समाजवादी अस्तित्वको लडाईमा
बझाङ : बझाङमा प्रदेश सभाको उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेस बीच नै हुने भएको छ । २०४८ साल यताका चुनावहरुको विश्लेषण गर्ने हो भने गठबन्धन बनेर लडेबाहेक धेरै पटक… विस्तृतमा
बझाङ उपनिर्वाचन–निर्वाचन सामाग्री सहित कर्मचारी निर्वाचनस्थलतिर
बझाङ : बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ती पत्र र मतदान सामग्री सहित मतदान स्थल तर्फ पठाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत,… विस्तृतमा
बझाङ प्रदेश सभा निर्वाचन–पछिल्लो गठबन्धनसँग पराजयको बदला दिने दाउमा एमाले
बझाङ : बझाङमा उपनिर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । १५ गते हुने निर्वाचनका लागि दलहरुले प्रचारप्रसार तिव्र पारेका छन् । सुदूरपश्चिम सरकार गठनको अंकगणितमा फरक पार्न सक्ने… विस्तृतमा
एमालेबाट बझाङ प्रदेश सभा उमेदवार भण्डारीलाई पितृशोक
धनगढी : नेकपा एमाले बझाङ जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ ।
Pagination
- Previous page
- Page 4
- Next page