प्रदेश समाचार
सिटामोल पनि छैन बाजुरा अस्पतालमा
बाजुरा : सिटामोल, सबैभन्दा सर्वसुलभ, सस्तो र अपरिहार्य औषधिमा पर्छ। सामान्य ज्वरो आउँदा आवश्यक पर्ने सिटामोललाई सरकारी अस्पतालले निःशुल्क उपलब्ध गराउँछन। तर, जिल्ला अस्पताल… विस्तृतमा
बाजुरा अदालत दुई महिनादेखि न्यायाधीसविहीन, न्याय सम्पादन ठप्प
बाजुरा : जिल्ला अदालत बाजुरा २ महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ बिदामा बसेपछि जिल्ला अदालत बाजुराको न्याय सम्पादन प्रभावित भएको हो ।… विस्तृतमा
बाजुरामा बडिमालिका र बुढीनन्दा तीर्थयात्रा आरम्भ, सरकारी टोली प्रस्थान
बाजुरा : धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मीक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा… विस्तृतमा
बाजुरामा राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा
बाजुरा : अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक(पटक अवरुद्ध भएको साँफे(मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९… विस्तृतमा
बाजुराका अधिकांस ग्रामीण सडकहरु अवरुद्ध
बाजुरा : लगातारको अविरल वर्षासँग आएको पहिरोका कारण सदरमुकाम जोड्ने साफे, मार्तडी सडकलगायत जिल्लाका अन्य शाखा सडकहरू अवरुद्ध भएका छन ।
बाजुरामा खाद्यान्न र नुनको अभाव भयो, तत्काल ढुवानीको व्यवस्था होस्ब : बद्री पाण्डे
काठमाडौं : नेपाली कांग्रेस सांसद बद्री प्रसाद पाण्डेले बाजुरामा नुनको चरम अभाव भएको भन्दै तत्काल ढुवानीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै… विस्तृतमा
बझाङमा यसरी हुदैछ मतदान, विहान कम उपस्थिति, दिउसो बढनसक्ने अनुमान (फोटोफीचर)
बझाङ : बझाङमा प्रदेश सभा सदस्यको मतदान सुरु भएको छ । विहान ७ बजेदेखि निर्वाचन क्षेत्रभरी शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । विहान अधिकांस मतदान केन्द्रमा मतदाताको न्यून… विस्तृतमा
हरेक वर्ष अभाव हुने बाजुरामा यसवर्ष शैक्षिक सत्रअगावै पाठ्यपुस्तक
धनगढी : हरेक वर्ष पुस्तक अभाव हुने बाजुरामा यसवर्ष भने नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले… विस्तृतमा
अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या आरोपी १२ जना पक्राउ
बाजुरा : अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ वर्षिय चेतनदीप अयडीको हत्याको आरोप लागेका १२ जना पक्राउ परेका छन । उनीहरुलाई… विस्तृतमा
यस्तो रहेछ, बाजुराको बडिमालिकामा महिला कर्मचारीबीच कुटाकुट हुनुको कारण
बाजुरा : बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाईरल छ । पालिकाको मेड्पा भन्ने कार्यक्रममा कार्यरत दुई महिला कर्मचारीबीच कुटाकुट… विस्तृतमा
बाजुराको बडिमालिका नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट
बाजुरा : बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ ।
बाजुराको मार्तडीमा बनिरहेको चिस्यानगृह अलपत्र, किसान समस्यामा
बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा रहेको छ । चिस्यान गृह अलपत्र भएपछि किसानहरु समस्यामा परेका छन् ।
Pagination
- Previous page
- Page 4
- Next page