प्रदेश समाचार
साउनको पहिलो सोमबार, बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुँईचो (फोटो फिचर)
धनगढी : आज साउनको पहिलो सोमबार, कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरमा दर्शनार्थीहरुको घुँईचो लागेको छ । धनगढी उपमहानगर सहित आसपासका दर्शनार्थीहरु बेहडाबाबा मन्दिरमा आएका हुन ।… विस्तृतमा
धनगढीका नगर बसको ‘लोकेशन’ घरबाटै हेर्न सकिने
धनगढी : धनगढीमा सञ्चालन हुने नगरबसको लोकेशन अब घरबाटै हेर्न सकिने भएको छ । धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्र जोडनका लागि नगर बस सञ्चालनको तयारी गरिरहेका बेला ती बसहरुमा ‘… विस्तृतमा
एकैछिनको वर्षाले डुब्यो, कञ्चनपुरको ब्रह्मदेव बजार
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका –९ स्थित ब्रह्मदेब बजार डुबानमा परेको छ । चुरे भएर बग्ने गहताडी खोलाको बाढी बजार र आसपासका बस्तीमा पसेपछि बजार जलमग्न भएको हो ।
सुदूरपश्चिम सरकारको अध्यादेश ल्याउने सम्भावना कम हुदै, पर्सि विषेश अधिवेशन
धनगढी : सुदूरपश्चिममा साउन १ गते देखि राजश्व संकलन बन्द भएको छ । सरकारले ल्याएको बजेट पास नहुँदा र नयाँ बजेट नआउदा राजश्व संकलन बन्द भएको हो ।
सरकारका प्रवक्ता भन्छन, ‘अध्यादेशबाट बजेट आउछ’
धनगढी : एमालेले समर्थन लिएपछि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । न अल्पमतमा परेको सरकारले अध्यादेश मार्फत बजेट ल्याउन सकेको छ, न नयाँ सरकार गठनका लागि… विस्तृतमा
सेवाग्राही भन्छन– कर तिर्छुभन्दा पनि तिर्न नपाउने देश कस्तो होला ?
धनगढी : सेती यातायात ब्यवस्था कार्यालय कैलालीको परिषर, सेतो दाह्री भएका अधबैसे उमेरका दिपेन्द्र बहादुर चन्द असिनपसिन भएर कार्यालय भीत्र पसे । कार्यालयका तीन÷चार कक्षहरुमा उनी छिरे… विस्तृतमा
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिममा संसदको विषेश अधिवेशन आह्वान
धनगढी : सुदूरपश्चिममा बजेट सुन्यताको अवस्था आएपछि प्रदेश प्रमुख नजीर मियाले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन । विहीबार मात्रै राती १२ बजेटबाट लागुहुने गरी प्रदेश… विस्तृतमा
बाजुराका अधिकांस ग्रामीण सडकहरु अवरुद्ध
बाजुरा : लगातारको अविरल वर्षासँग आएको पहिरोका कारण सदरमुकाम जोड्ने साफे, मार्तडी सडकलगायत जिल्लाका अन्य शाखा सडकहरू अवरुद्ध भएका छन ।
अछाममा जता सडक, उतै पहिरो, वातावरण प्रभाव मुल्यांकनबिना सडक निर्माण
अछाम ः मनसुनको पहिलो झरीमै अछामका ग्रामीण सडकहरु बन्द भएका छन् । स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले… विस्तृतमा
बझाङ अस्पतालमा जब नभाँचिएको हातमा प्लाष्टर गरियो...
बझाङ : बझाङ जिल्ला अस्पतालका चिकित्सकहरुको टोलीले भाँचिएको हातमा नभएर अर्कै हातमा प्लाष्टर गरिदिएको घटना भाईरल भईरहेको छ । प्लाष्टर गर्ने कोठामा लगेर नभाचिएको हातमा प्लाष्टर… विस्तृतमा
बाढीले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभीत्र पनि क्षती (तस्वीरहरु)
महेन्द्रनगर : असारमा आएको अविरल वर्षा पछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठुलो क्षति गरेको छ । चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन… विस्तृतमा
डडेल्धुरामा मृत अवस्थामा चितुवा फेला
डडेल्धुरा : डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोड स्थित जानकी सामुदायिक बनमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन… विस्तृतमा
Pagination
- Previous page
- Page 26
- Next page