Skip to main content

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
सौर्य एअरलाइन्स


काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एनएएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।