Skip to main content

लागूऔषधसहित धनगढीमा एक जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः धनगढीमा लागू औषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट सोही ठाउँ बस्ने ४० वर्षीय बलराम राना लागूऔषधसहित पक्राउ परेका हुन्। रानालाई १ ग्राम १४० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।