Skip to main content

बाजुरेली सेवा समाजले भुवा प्रतियोगिता गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
बाजुरेली सेवा समाजले भुवा प्रतियोगिता गर्ने

धनगढी : बाजुरेली सेवा समाजले धनगढीमा भुवा प्रतियोगिता गर्ने भएको छ । धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले पुस २५ गतेभीत्र टीम दर्ता गराउन आग्रह गरेको छ । 


समाजका अध्यक्ष बजिर सिह धामीले  भुवा पर्वका लागि १० वटा टीमहरु आउन सक्ने अनुमान गरिएको बताए । उनले कैलाली र कञ्चनपुरमा बसोबास गरेर भुवा पर्व मनाउनेहरुलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरे । पुस २६ गते देखि प्रतियोगिता हुनेछ ।