Skip to main content

धनगढीको बोराडाँडीमा स्कुल बसमा हाइस ठोकियो

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटना

धनगढीः कैलालीको धनगढीमा स्कुल बसमा हाइस ठोकिएको छ।

धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेक अगाडि स्कुल बसमा हाइस ठोकिएको हो।

नेपाल वेष्टन कलेजको सुदूरपश्चिम प्रदेश ०१००१ क २१९७ नम्बरको बसमा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७०७ नम्बरको हाइस ठोकिएको हो। तीन जना घाइते भएका प्रहरीले बताएको छ।