Skip to main content

नागरिक उन्मुक्ति पार्टीद्वारा प्रदेश सभा सदस्य घनश्याम चाैधरी निलम्बित

Submitted by editor on
ईबिगुल संवाददाता
नागरिक उन्मुक्ति पार्टीद्वारा प्रदेश सभा सदस्य घनश्याम चाैधरी निलम्बित


धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य घनश्याम चाैधरीलाई निलम्बन गरेकाे छ । अध्यक्ष रञ्जीता चाैधरीले शुक्रबार उनलाई कारवाही गरिएकाे पत्र सभामुखलाई पठाएकि छन  ।  पार्टीकाे पटक Myself निर्देशन नमानेकाे आराेप चाैधरीलाई लगाईएकाे छ ।