प्रदेश समाचार
कञ्चनपुरमा बीमाको रकम कुम्ल्याउन भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या
धनगढी : श्रीमानको विमाको २८ लाख रकम हत्याउनका लागि कञ्चनपुरको बेलौरीकी एक महिलाले भारतीय प्रेमीको योजनामा आफ्नै श्रीमानको हत्या गरेको खुलासा भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–६… विस्तृतमा
लागूऔषधसहित कञ्चनपुरबाट एक युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
गोदावरीका एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ
कञ्चनपुरः कैलालीको गोदावरीका एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।
५ करोड रुपैयाँ खर्चेर कञ्चनपुरमा खानेपानी निर्माण
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का स्थानीयलाई सहज खानेपानी उपलब्ध गराउन ५ करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह अब यस्तो बन्नेछ
कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी अर्थात् सुक्खा बन्दरगाह बन्नेछ ।
कञ्चनपुरको अख्तियारमा घुस बोकेर पुगेका अधिकृत सापकोटाविरुद्ध मुद्दा
धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ ।
छोरा नछुटेपछि झन पिडामा बिपिनको परिवार
महेन्द्रनगर : आमाको आखा रसाएकै थिए, तर आँखामा छोरा आउने आश कायमै थियो । बुवा आँगनमा टोलाएझैं बसिरहेका थिए । बहिनी पुष्पा त दाजुको बारेमा सोध्ने वित्तिकै भक्कानीईन ।
२१ दिनदेखि कञ्चनपुरकी प्रिया बेपत्ता
धनगढी । कञ्चनपुरकी एक किशोरी २१ दिनदेखि बेपत्ता रहेकी छन् ।वेदकोट नगरपालिका–७ सुडा बस्ने भीमदत्त भट्टकी १४ वर्षीया छोरी प्रतिभा भनेर चिनिने प्रिया भट्ट पुस १ गतेदेखि घरबाटै… विस्तृतमा
कृष्णपुरमा पुस २३ देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुँदै
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पुस २३ गते देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । कृष्णपुर नगरपालिका – २ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको… विस्तृतमा
दोदा नदीको पुल निर्माणले नौ वर्षपछि गति लिँदै
कञ्चनपुर : कञ्चनपुरको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण कार्यले गति लिएको छ ।
कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ
कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–१ पुलबाट भीमदत्त नगरपालिका–१८ बस्ने देव चौधरी र भीमदत्त नगरपालिका–१० बस्ने बिमल बिस्ट पक्राउ… विस्तृतमा
परासनमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, ८२० जनाले लिए विषेशज्ञ सेवा
धनगढी : आँखामा मोटो चस्मा, लौरो टेकेर आएकी ८० वर्षिया दामा बुढा असाध्य खुसी थिईन । आर्थिक अवस्था कमजोर रहेको र जीवनको उत्तरार्धमा रहेको स्वास्थ्यका कारण अस्पताल जान नसकेकी दामाले… विस्तृतमा
Pagination
- Previous page
- Page 11
- Next page