प्रदेश समाचार
मदिरा नदिएको झोंकमा यसरी गरिएको थियो, बडायक दम्पत्तीको हत्या
धनगढी ः कञ्चनपुरको लालझाडी गाउँपालिका– १ का ४५ वर्षीय रमेश बडायक दम्पतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–२ बस्ने ५० वर्षीय… विस्तृतमा
कञ्चनपुरको भीमदत्त ६ मा १ बजेसम्म ३७ प्रतिसत मतदान
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि भईरहेको मतदानमा १ बजेसम्म २ हजार ११ अथवा ३७ प्रतिसत मत खसेको छ ।
कञ्चनपुरको भीमदत्त ६ मा यसरी हुदैछ मतदान, साढे १० बजेसम्म ९५७ मत खस्यो (तस्विरहरु)
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि मतदान भईरहेको छ ।
घरायसी विवादका कारण कञ्चनपुरको तीलाचौरमा श्रीमतीको हत्या
कञ्चनपुर : घरायसी विवादका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका पूर्व प्रहरीले श्रीमतीको हत्या गरेका छन ।
सौचालयमा लडेर मृत्युभएको भनि प्रचार गरिएका पुरुषको श्रीमतीद्वारा हत्या गरिएको पुष्टि
कञ्चनपुर : कञ्चनपुरमा श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको हो।
विप्लव नेतृत्वको माओवादीको आन्दोलनबाट फर्किरहेका कार्यकर्ता चढेको बस दुर्घटना, ३१ जना घाईते
महेन्द्रनगर : पुर्व पश्चिम् राजमार्ग अन्तर्गत कंचनपुरको शुक्लाफाटा नगरपालिका –११ स्थित कलुवापुरमा यात्रु बाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन ।
पूर्व मुख्यमन्त्री रावलको निर्देशन, ‘पपुलिष्टहरुसँग प्रतिवाद गर्नुस’
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले पपुलिष्ट र अवसरवादी शक्तिहरुसँग संवाद सहितको प्रतिवाद गर्न… विस्तृतमा
निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि एआईजीको नेतृत्वमा नयाँ समिति गठन
धनगढी : कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा यसअघि भएका सबै अनुसन्धान प्रतिवेदनको अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएको छ ।
उप–निर्वाचन : भीमदत्त–६ मा एमालेबाट काका र काँग्रेसबाट भतीजा चुनावी मैदानमा
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.
नेता रावल र पालले एउटै मञ्चबाट भने, ‘एमालेलाई हार्ने छुट छैन’
महेन्द्रनगर: सर्वसम्मत वडाध्यक्षको उम्मेदवारी घोषणासँगै नेकपा (एमाले) कञ्चनपुर उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी मंसिर १६ गते भीमदत्त नगरपालिका वडा नं.
लालझाडी दम्पत्ती हत्या प्रकरण : तालिमप्राप्त कुकुर र प्रदेशको अनुसन्धान टोली पनि घटनास्थलमा
धनगढी : कञ्चनपुरको लालझाडी गाउपालिकाको दम्पत्ती हत्या प्रकरणमा प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली (पिआईटी) र तालिम प्राप्त कुकुर पनि परिचालन गरिएका छन ।
कञ्चनपुरको लालझाडीमा श्रीमान–श्रीमती ओछ्यानमै मृत फेला
कञ्चनपुर : लालझाडी गाउँपालिका–१ विनाबारीका श्रीमान–श्रीमती मृत भेटिएका छन् । ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल ओछ्यानमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार… विस्तृतमा
Pagination
- Previous page
- Page 12
- Next page