प्रदेश समाचार
खैरो हेरोइनसहित कञ्चनपुरबाट ५ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।
खैरो हेरोइनसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरापलिका–१ खल्ला स्थित सुदूरपश्चिम प्रदेश ०१–०१३ प १४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २… विस्तृतमा
बेलौरीका वडाध्यक्षको निधन
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको गएराति आफ्नै निवासमा निधन भएको छ।
कञ्चनपुरमा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय सञ्चालन
धनगढी : ३ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक ५ वर्ष पुग्नै लाग्दा पनि निर्माण सम्पन्न नभएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय… विस्तृतमा
१० लाख ८५ हजार बराबरका अवैध सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुरः कञ्चनपुरबाट १० लाख ८५ हजार २४० बराबरको अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ।
पाँच सय नहुँदा कञ्चनपुरकी अमृतालाई गर्भ परीक्षणमा समस्या
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीकी अमृता चौधरी अपाङ्ग छन्।
सिमसार क्षेत्र संरक्षण पछि कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्दै
,कञ्चनपुरः सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्दै गएको छ। जिल्लाको बेलौरी र पुनर्वास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर जडान सुरु
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुन लागेको हो । जङ्गली… विस्तृतमा
साढे ४ लाखको भन्सार छलीका सामान कञ्चनपुमा बरामद
कञ्चनपुरः कञ्चनपुमा साढे ४ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।भीमदत्त नगरपालिका–११ भुजेला भाईरल रोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ४ लाख ६८ हजार मुल्य… विस्तृतमा
कञ्चनपुरको बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर प्रदान
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिकाका अति विपन्न १५ परिवारले सुरक्षित घर पाएका छन् । सुरक्षित आवास कार्यक्रम अन्तर्गत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारले सुरक्षित घर पाएका… विस्तृतमा
बन्यजन्तुको अखेटोपहारसहित कञ्चनपुरमा एक महिला पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा बन्यजन्तुको अखेटोपहारसहित एक महिला पक्राउ परेकी छिन्।
बुवाको शव घरमा नपुग्दै दुर्घटनामा परी कञ्चनपुरमा छोरी निर्मला पनि अस्ताइन्
धनगढी : बुवा गुमाएको तिन दिनमै छोरीको पनि मृत्यु भएको छ । त्रिवेणी भन्सार कार्यालय नवलपरासीमा कार्यरत कार्यालय सहयोगी मोहन बोहरा फागुन १३ गते राती कार्यालय नजिकै मृत फेला परे ।… विस्तृतमा
Pagination
- Previous page
- Page 13
- Next page