प्रदेश समाचार
भारतमा भएको चोरी काण्डमा कैलालीमा ८ पक्राउ, २८ लाख र गरगहना फेला
धनगढी : भारतको दिल्लीमा भएको चोरी सम्बन्धी घटनामा जोडिएको प्रकरणमा कैलालीमा ८ जना पक्राउ परेको खुलेको छ । ११ अप्रेलमा दिल्लीमा स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा… विस्तृतमा
सुदूरपश्चिममा २०७४ मै बन्नुपर्ने ऐन १० वर्षसम्म नबन्दा कर्मचारी आन्दोलित
धनगढीः नेपालको संविधान २०७२ मा अत्यावश्यक कानुन दुई वर्षभित्रै निर्माण गरी सक्नुपर्ने व्यवस्था छ।
जनताले चाहे बमोजिम उत्कृष्ठ काम गर्ने एसपी राणाको बाचा
धनगढी:जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बाल नरसिहं राणाले जनताले चाहे बमोजिम उत्कृष्ठ काम गर्ने बताएका छन् । कैलाली जिल्लाको नेतृत्व सम्हालेपछि आज… विस्तृतमा
कैलालीमा पूर्व पश्चिम राजमार्ग बन्द
धनगढी : कैलालीमा पूर्व पश्चिम राजमार्ग बन्द गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया बजार क्षेत्रमा राजमार्ग बन्द गरिएको हो।सोमबार घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस… विस्तृतमा
बन्द महेन्द्र राजमार्ग खुल्यो
धनगढीः कैलालीमा बन्द गरिएको महेन्द्र राजमार्ग खुलेको छ। गौरीगंगा नगरपालिका–९ मसुरिया बजार क्षेत्रमा बन्द गरिएको राजमार्ग मङ्गलवार ४ बजेबाट खुलेको हो।
धनगढीका एक युवकको भारतको लखिमपुर दुधुवा नेश्नल पार्क सडक खण्डमा दुर्घटना हुँदा मृत्यु
धनगढी: कैलालीको धनगढीका एक युवकको भारतको पलिया जाने क्रमम स्कुटर दुर्घटना हुँदा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको भारतको पलिया पलिया जाने क्रमम स्कुटर… विस्तृतमा
मोटरसाइकल र हायस आपसमा ठोक्किदा कैलालीमा एक जनाको मृत्यु
धनगढी : कैलालीमा मोटरसाइकल र हायस आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल आपसमा ठोकिएका हुन्। मोटरसाइकल चालक गौरीगंगा… विस्तृतमा
कैलाशधाम तिर्थस्थलका अध्यक्षको कैलालीमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु
धनगढीः कैलालीमा मोटरसाईकल दुर्घटनामा परी कैलाशधाम तिर्थस्थलका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद रिमालको मृत्यु भएको छ।
बातचित घरद्वारा पत्रकार अविनाश चौधरी सम्मानित
धनगढीः बातचित घर धनगढबीले गोरखापत्रमा धनगढीबाट कार्यरत पत्रकार अविनाश चौधरीलाई सम्मान गरेको छ।
धनगढीको मानवसेवा आश्रमले महायज्ञबाट चार करोड ७४ लाख सङ्कलन
कैलालीः मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१’ बाट चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ।
धान खेतीका लागि सुदूरपश्चिममा अनुदानको मल बिक्री–वितरण हुँदै
धनगढी : सुदूरपश्चिम प्रदेशमा बर्खाका लागि रसायनिक मल बिक्री–वितरण थालिएको छ।नेपाल सरकारको अनुदानको मल बिक्री वितरणको काम कृषि सामाग्री कम्पनी लिमिटेडले थालेको हो।
स्थानीय सेवा ऐन ल्याउन माग गर्दै संघर्ष समिति गठन
धनगढी : प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारबाब दिन सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीले संर्घष थालेका छन् । शुक्रवार प्रदेश अन्तरगतका स्थानीय तहमा… विस्तृतमा
Pagination
- Previous page
- Page 16
- Next page