प्रदेश समाचार
रामेश्वरलाई वन मन्त्री बनाउने औपचारिक निर्णय नभएको भन्दै कारबाहीका लागि उजुरी
धनगढी : नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमको संसदीय दलको नेता घनश्याम चौधरीलाई कारबाहीका लागि उजुरी परेको छ।
बाख्रा र बोकासहित कैलालीमा भन्सार छलीका अवैध सामान बरामद
धनगढीः कैलालीका विभिन्न स्थानहरूबाट अबैध रूपमा भन्सार छलि गरी ओसारपसार गरिएको सामग्री र पशुहरू प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको गस्ती टोलीले यी… विस्तृतमा
नागरिक उन्मुक्ति पार्टी भित्र लफडा झन चर्क्याे, को बन्दैछन् त मन्त्री ?
धनगढीः नागरिक उन्मुक्ति पार्टी भित्रको लफडा झन चर्किएको छ।नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको गुटगत राजनीति उत्कर्षमा पुगेको हो।
जेठ ११ गते सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन बोलाइने
धनगढी : प्रतिपक्षी दलहरूको अवरोधका कारण लामो समयदेखि ठप्प रहेको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिने भएको छ।
४० डिग्री नाघ्यो धनगढीको तापक्रम
धनगढी ; सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बिहीबार धनगढी तापक्रम ४०… विस्तृतमा
कैलालीका किसान खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै
कैलालीः कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ।हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा… विस्तृतमा
धनगढीको एक विद्यालय संकटमा जस्मा शिक्षक बढी, विद्यार्थी थोरै र नतिजा शून्य
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको जनता राष्ट्रिय आधारभूत विद्यालयमा ११ जना शिक्षकले जम्मा ३३ जना विद्यार्थीलाई पढाइरहेका छन्। शिक्षक र विद्यार्थीको अनुपात… विस्तृतमा
२५ लाख बढीको भन्सार छलीको सामान कैलालीमा बरामद
धनगढी : कैलालीमा एकै दिन २५ लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय, कैलालीले बुधवार २५ लाख ५४ हजार चार सय मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो।
बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु
धनगढी : बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्।बुंगल नगरपालिका–८ ऐडीगाउँमा भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए।
३ हजार बढी शेयर सदस्यको घर सम्म पुग्यो नवजिवन सहकारीको चामल
३१ बैशाख ,धनगढी :धनगढी स्थित नवजिवन सहकारी संस्थाले ब्राण्डिङ गरेको चामल ३ हजार सेयर सदस्यको घरमा पुगेको छ । सहकारीका सञ्चालक समिति अध्यक्ष देव बहादुर बमका अनुसार हालसम्म ३ हजार… विस्तृतमा
कैलाश चौधरीलाई उद्योगमन्त्री बनाउन नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले मन्त्री सिफारिसको टुंगो लगाउन नसकेपछि अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण… विस्तृतमा
भारतमा भएको चोरी काण्डमा कैलालीमा ८ पक्राउ, २८ लाख र गरगहना फेला
धनगढी : भारतको दिल्लीमा भएको चोरी सम्बन्धी घटनामा जोडिएको प्रकरणमा कैलालीमा ८ जना पक्राउ परेको खुलेको छ । ११ अप्रेलमा दिल्लीमा स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा… विस्तृतमा
Pagination
- Previous page
- Page 15
- Next page