प्रदेश समाचार
जिप दुर्घटना हुँदा कैलालीमा एक जनाकोे मृत्यु, ३ घाइते
धनगढीः कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कर्मचारी र विद्यार्थीहरूले उठाइरहेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सांसद मानबहादुर धामीले प्रदेशमा कर्मचारी र विद्यार्थीहरूले उठाइरहेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री ओली सुदूरपश्चिम आउदै, दिक्षान्त समारोह देखि प्रदेश सभामा सम्बोधन गर्ने
धनगढी ः प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन ।
कैलाली टीकापुरका नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा ताला
धनगढी : कैलाली टीकापुरका नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा ताला लगाइएको छ।नगर प्रमुख रामलाल डगौरा थारू र कार्यपालिका सदस्यहरूबिच फेरि विवाद सुरु भएको हो।
स्वस्तिक अस्पताल धनगढीले आज निःशुल्क उपचार गर्ने
धनगढीः धनगढी उपमहानगरपालिका–३ सहिद गेटस्थित स्वस्तिक अस्पतालले फागुन २४ गते शनिवारका दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूलाई लक्षित गरी निःशुल्क ओपीडी सेवा सहितको… विस्तृतमा
७० प्रतिशत लागुऔषधका सेवनकर्ता कैलाली प्रहरीको थुनुवा कक्षमा
धनगढीः कैलाली प्रहरीको थुनुवा कक्षमा ७० प्रतिशत लागुऔषधका सेवनकर्ता पाइएका छन् ।
भन्सार छलीका सामान टीकापुर र जोशीपुरबाट बरामद
धनगढी: कैलालीको टीकापुर र जोशीपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रण लिएको छ।
करारलाई स्थायी बनाउने कानुनको विरोधमा सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूको प्रदर्शन
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
एकअर्वको लगानीमा धनगढीको फोहर ब्यवस्थापन हुदै, ६५ प्रतिसत सकियो निर्माण (तस्बिरहरु)
धनगढी : लामो समयसम्म जग्गा प्राप्ती मै रुमल्लिएको धनगढीको फोहरमैला ब्यवस्थापन केन्द्र निर्माणको कार्य पछिल्लो समय तीब्र गतिमा अघि बढेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा… विस्तृतमा
लागूऔषधसहित घोडाघोडीका मिनबहादुर पक्राउ
धनगढीः कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागूऔषधसहित पक्राउ परेका छन्।
फागुन २४ देखि ‘टीकापुर साहित्य महोत्सव’ सुुरु
धनगढीः ‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको छ। यसपटकको महोत्सव नेपालका प्रथम नाटककार पहलमानसिंह स्वाँर विशेष हुने आयोजक टीकापुर… विस्तृतमा
करोडौंका कोल्डस्टोर अलपत्र, सामाजिक विकास समितिले भन्यो पाँच दिनभीत्र कागजपत्र पेशगर्नु
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभरी निर्माण गरेका कोल्ड स्टोरहरुको निर्माण सम्बन्धी सम्पूर्ण कागजपत्रहरु… विस्तृतमा
Pagination
- Previous page
- Page 34
- Next page