प्रदेश समाचार
आपसी मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लागौ : सभापति देउवा
धनगढीः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
गोदावरी र भीमदत्तबाट ९५ हजार बराबरका भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको गोदावरी र कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद गरेको छ।
धनगढी विमानस्थलको प्रादेशिक आपत्कालीन गोदाम सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण
धनगढी: धनगढी विमानस्थलमा रहेको प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण गरिएको छ। सङ्घीय सरकार मातहतमा रहेको गोदाम सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो।
पत्रकार हमालमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकृतलाई कारवाहीको माग
धनगढी : धनगढीको दिनेश एफएम र दिनेश खबर डटकम की समाचार संयोजक आर्जु हमाल माथि समाचार संकलनका क्रममा नेपाल प्रहरीका अधिकृतहरुले गरेको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघले निन्दा… विस्तृतमा
देउवाले भने, ‘कुनै पनि दलको बहुमत नआउने कारण समानुपातिक प्रणाली हो’
धनगढी : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले समानुपातीक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजीनिक अस्थिरता कायम… विस्तृतमा
गेटामा अर्को वर्षदेखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने एमालेको माग
धनगढी : नेकपा एमाले सुदूरपश्चिमले गेटामा अर्को आर्थिक वर्ष देखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरेको छ । आईतबार धनगढी आएका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पार्टीका… विस्तृतमा
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन धनगढीमा सुरु
धनगढी ः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन सोमबारदेखि धनगढीमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको… विस्तृतमा
सुदूरपश्चिम प्रदेश पर्यटन महोत्सव २०८१ मा छैन पर्यटन व्यवसायीको सहभागीता
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत पर्यटन मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाईमार्फत ’प्रदेश पर्यटन महोत्सव २०८१ आयोजना गर्नका लागि आर्थिक वर्ष २०८१/८२… विस्तृतमा
धनगढीका किसान थारुआलु खेतीबाट राम्रो आम्दानी लिँदै
धनगढीः यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।
पूर्व राजा ज्ञानेन्द्रलाई ओलीले भने ‘राजनीतिमा हो भने यु आर वेलकम’
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिमा आउन चुनौती दिएका छन । सुदूरपश्चिम प्रदेश सभाको १७ औ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो… विस्तृतमा
४९ हजार ८५० मूल्य बराबरका भन्सार छलीका सामान कैलाली र कञ्चनपुरबाट बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिप दुर्घटना हुँदा कैलालीमा एक जनाकोे मृत्यु, ३ घाइते
धनगढीः कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Pagination
- Previous page
- Page 33
- Next page