प्रदेश समाचार
नदीमा डुबेर धनगढीमा २ जनाको मृत्यु, २ घाईते
धनगढीः धनगढीको मोहना नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।
धनगढीको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला
धनगढी: धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला चलाइएको हो।
हर्षोल्लासपूर्वक मनाइयो तराईमा होली
धनगढी :रङको पर्व होली कैलालीसहित तराईमा शुक्रबार हर्षोल्लासपूर्वक मनाइएको छ।
लागूऔषधसहित टीकापुरमा दुई जना पक्राउ
धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
कैलालीको गोदावरीमा आफूखुसी सार्वजनिक ठाउँमा खुलेआम नदीजन्य पदार्थ स्टोर गरिँदै
धनगढी : निजी जग्गामै पनि नदीजन्य पदार्थ स्टोर (भण्डार) गर्न अनुमति लिनुपर्ने प्रावधान भए पनि कैलालीको गोदावरीमा भने आफूखुसी सार्वजनिक ठाउँमा खुलेआम नदीजन्य पदार्थ स्टोर गरिँदै… विस्तृतमा
सुदूरपश्चिममा राजनीतिक संयन्त्रको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने गरी छलफल
कैलालीः सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने गरी छलफल अगाडि बढाएको छ।
सुदूरपश्चिमका लेखा समूहका कर्मचारीको मुख्यमन्त्री कार्यालयमा धर्ना
धनगढी : सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृत स्तरका कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन् । लेखा समूहको नवौं तह पद बढुवाको विज्ञापन… विस्तृतमा
धनगढीका ६ महिला सौराइ नारी सम्मान २०८१ बाट सम्मानित
धनगढी : धनगढीको सौराई स्क्वायरले हरेक वर्ष जस्तै यसपाली पनि ६ जना महिलालाई सम्मान गरेको छ । ११५ औं नारी दिवशका अवसरमा कैलालीको विभिन्न क्षेत्रमा कार्यरत ६ वटा विधाका महिलाहरुलाई… विस्तृतमा
‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्छ’:गृहमन्त्री लेखक
धनगढीः गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन्।
लागूऔषधसहित धनगढीमा एक जना पक्राउ
धनगढीः धनगढीमा लागू औषधसहित एक जना पक्राउ परेका छन्।
टीकापुर र कैलारीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको टीकापुर र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेशको रानाथारू समुदायमा होरीको रौनक सुरु
धनगढीः सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ।
Pagination
- Previous page
- Page 32
- Next page