प्रदेश समाचार
बाजुरामा राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा
बाजुरा : अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक(पटक अवरुद्ध भएको साँफे(मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९… विस्तृतमा
बाजुराका अधिकांस ग्रामीण सडकहरु अवरुद्ध
बाजुरा : लगातारको अविरल वर्षासँग आएको पहिरोका कारण सदरमुकाम जोड्ने साफे, मार्तडी सडकलगायत जिल्लाका अन्य शाखा सडकहरू अवरुद्ध भएका छन ।
बाजुरामा खाद्यान्न र नुनको अभाव भयो, तत्काल ढुवानीको व्यवस्था होस्ब : बद्री पाण्डे
काठमाडौं : नेपाली कांग्रेस सांसद बद्री प्रसाद पाण्डेले बाजुरामा नुनको चरम अभाव भएको भन्दै तत्काल ढुवानीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै… विस्तृतमा
बझाङमा यसरी हुदैछ मतदान, विहान कम उपस्थिति, दिउसो बढनसक्ने अनुमान (फोटोफीचर)
बझाङ : बझाङमा प्रदेश सभा सदस्यको मतदान सुरु भएको छ । विहान ७ बजेदेखि निर्वाचन क्षेत्रभरी शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । विहान अधिकांस मतदान केन्द्रमा मतदाताको न्यून… विस्तृतमा
हरेक वर्ष अभाव हुने बाजुरामा यसवर्ष शैक्षिक सत्रअगावै पाठ्यपुस्तक
धनगढी : हरेक वर्ष पुस्तक अभाव हुने बाजुरामा यसवर्ष भने नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले… विस्तृतमा
अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या आरोपी १२ जना पक्राउ
बाजुरा : अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ वर्षिय चेतनदीप अयडीको हत्याको आरोप लागेका १२ जना पक्राउ परेका छन । उनीहरुलाई… विस्तृतमा
यस्तो रहेछ, बाजुराको बडिमालिकामा महिला कर्मचारीबीच कुटाकुट हुनुको कारण
बाजुरा : बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाईरल छ । पालिकाको मेड्पा भन्ने कार्यक्रममा कार्यरत दुई महिला कर्मचारीबीच कुटाकुट… विस्तृतमा
बाजुराको बडिमालिका नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट
बाजुरा : बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ ।
बाजुराको मार्तडीमा बनिरहेको चिस्यानगृह अलपत्र, किसान समस्यामा
बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा रहेको छ । चिस्यान गृह अलपत्र भएपछि किसानहरु समस्यामा परेका छन् ।
खडेरीको असर : पानी र हिमपात पछि सुदूरपश्चिममा बल्ल हिउदे खेती
बाजुरा : पाँच महिला देखि परेको खडेरीका कारण हिउदे बाली लगाउन नपाएका किसानहरु माघमा आएर हिउदे बाली लगाउन थालेका छन । असोज पछि सुदूरपश्चिममा हिउदे वर्ष भएको थिएन ।
बाजुरामा मुख्यमन्त्रीले नै उद्घाटन गरेको स्वास्थ्य भवन अलपत्र
बाजुरा : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले नै उद्घाटन गरेको बाजुराको एक स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ७ बड्लेलीचौरमा निर्माण… विस्तृतमा
हिउदे वर्षा नहुँदा पहाडी जिल्लाको ४० प्रतिसत उत्पादन घटने प्रक्षेपण
बाजुरा : सुदूरपश्चिममा पानी र हिमपात नभएपछि किसानहरु चिन्तीत भएका छन । तीन महिना देखि सुदूरपश्चिमा पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी बायुको प्रभाव कमजोर… विस्तृतमा
Pagination
- Previous page
- Page 2
- Next page