प्रदेश समाचार
सुदूरपश्चिम विश्वविद्यालयका भवनको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित
धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनसहितको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्।
खलङ्गामा रहेको नेपाली भूमि मिचेर दार्चुलामा धमाधम तटबन्ध बनाउँदै भारत
दार्चुला : दार्चुला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको… विस्तृतमा
लागूऔषधसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।
ससुरालीमा ढलेका कञ्चनपुरका युवकको मृत्यु
धनगढी : कैलालीमा ससुराली आएका बेला ढलेर बेहोस् भएका एक युवकको मृत्यु भएको छ ।
एमाले कञ्चनपुरकी अध्यक्ष बुढा कारको ठक्करबाट घाइते
धनगढी : नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन् ।
कञ्चनपुरको गुन्यालफाँटाको बादी बस्ती तटबन्ध नहुँदा वनहरा नदीको जोखिममा
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ। नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै… विस्तृतमा
शुक्रवारदेखि बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सुरु
बैतडीः बैतडीको पुर्चौंडीमा तीनदिने बृहत स्वास्थ्य शिविर सुरु भएको छ।
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
धनगढी :आज र भोलि (शनिबार र आइतबार) देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
माइक्रो बसको ठक्करबाट कैलालीमा सशस्त्रका हवलदार घाइते
धनगढीः कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका एक हवलदार घाइते भएका छन्।
बैतडी अटो दुर्घटनामा घाइते युवकको धनगढीमा उपचारका क्रममा मृत्यु
धनगढी : बैतडीमा अटो दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको छ।
भुवनेश्वरी मावि कञ्चनपुरले थाल्यो विद्यार्थी भर्ना अभियान
कञ्चनपुरः यतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान रोकिएको छ।
बैतडी समाजको पुर्चौडी स्वास्थ्य शिविरमा ११ सय जनाको स्वास्थ्य परिक्षण
पुर्चौंडी (बैतडी) ः बैतडी समाज कैलालीले बैतडीको पुर्चौडीमा आयोजना गरेको स्वास्थ्य शिविरमा उद्घाटनकै दिन ११ सय ५ जनाले स्वास्थ्य परिक्षण गराएका छन ।
Pagination
- Previous page
- Page 36
- Next page