प्रदेश समाचार
हतियार देखाएर कैलालीमा सामूहिक लुटपाट
धनगढी: कैलालीमा हतियार देखाएर लुटपाट गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा मङ्गलवार राति एक लुटेरा समूहले घरेलु हतियार देखाएर लुटपाट गरेको हो।
मोटरसाइकलको ठक्करबाट कैलालीमा साइकल यात्री घाइते
धनगढी: कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन।गौरीगंगा नगरपालिका–८ बढैपुरमा सुदूरपश्चिम प्रदेश ०१–०११ प ११६३ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको हो।
७ प्रदेशमा सुदूरपश्चिम सरकारको प्रगति उल्टोबाट दोस्रो नम्बरमा
धनगढी : सुदूरपश्चिम सरकारको प्रगति ७ प्रदेशमा उल्टोबाट दोस्रो नम्बरमा देखिएको छ ।
भन्सार छलीका अबैध सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
लागूऔषधसहित धनगढीमा ६ जना युवक पक्राउ
धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन् ।
अन्नबालीभन्दा बाजुरामा सुन्तला खेतीले फाइदा
बाजुराः बाजुराका गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आएको छ । गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उनले सुन्तला खेती गर्न… विस्तृतमा
मेरो नेतृत्व असहज लाग्छ भने राजीनामा वा सरुवा लिएर जान सक्नुहुन्छ: मुख्यमन्त्री शाह
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्व असहज लागे राजीनामा दिन वा सरुवा लिएर जान सक्ने बताएका छन् ।
भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
बैतडीः घाँस काट्ने क्रममा बैतडीमा एक महिलाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–४ डबराली टाक घर भएकी २३ वर्षीया दिपा बोहरा महराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको… विस्तृतमा
फार्मेसीबाटै कैलालीमा लागुऔषध बिक्री, सञ्चालकसहित २ जना पक्राउ
धनगढी : कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री हुने गरेको पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय… विस्तृतमा
बगरमा प्याज खेती गर्दै टीकापुरका किसान
कैलालीः कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् ।
वार्षिक एक करोड १५ लाखको कारोबार गर्दै गैराको घण्टेश्वर बीउ बैँक
धनगढी: डोटीको जोरायल गाउँपालिका–१ गैराको घण्टेश्वर सामुदायिक बीउ बैँकले एक वर्षमा एक करोड १५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।
भन्सार छलीका अबैंध सामान कैलालीबाट बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
Pagination
- Previous page
- Page 37
- Next page