प्रदेश समाचार
पहिलोपटक थारू कोटा छुट्याएर सुदूरपश्चिम लोक सेवा आयोगले खुलायो विज्ञापन
धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
कैलालीको टीकापुरमा अवैध काठ र ट्याक्टर प्रहरीको नियन्त्रणमा
धनगढीः कैलालीमा अवैध काठ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
सञ्चालकसहित १३ जना जुवाडे धनगढीको सुप होटलबाट पक्राउ
धनगढीः धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन्।
‘आर्थिक र समाजिक परिवर्तनका लागि जागरुक हुनुपर्छ’ : एमाले उपाध्यक्ष ज्ञवाली
धनगढीः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देशमा आर्थिक, समाजिक र सांस्कृतिक परिवर्तनका लागि जागरुक हुन जरुरी रहेको बताएका छन्।
कैलालीको गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र
कैलालीः सरकारी पक्षको चरम बेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा नआउँदै अन्योलग्रस्त बन्न पुगेको छ।
माया मेट्रो अस्पतालले जयगढका अग्नि पीडितलाई दियो एक लाख ५१ हजार
धनगढी : माया मेट्रो अस्पताल, धनगढीले बान्नीगढीका अग्नि पीडितलाई एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागीका पीडितहरुलाई राहत स्वरुप… विस्तृतमा
बजेट अभावमा कैलारी गाउँपालिकामा अस्पताल सञ्चालन गर्न समस्या
धनगढी: कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ।
सेती नदीमा एक जना बेपत्ता
डोटीः सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।
आज धनगढीमा एमालेको विशेष सभा, तीन नेताले सम्बोधन गर्दै
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज धनगढीमा विशेष सभाको आयोजना गर्दै छ।एमालेको प्रदेश कमिटीले धनगढीको पार्कमोडमा शुक्रवार दिउसो विशेष सभाको आयोजना गर्दै छ।
खैरो हेरोईनसहित कञ्चनपुरबाट बैतडीका एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईनसहित बैतडीका एक जना पक्राउ परेका छन्।
खैरो हेरोईन र ७२ ट्याब्लेट औषधीसहित कैलालीमा एकैदिन १२ जना पक्राउ
धनगढीः कैलालीमा ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधीसहित एकैदिन १२ जना पक्राउ परेका छन्।
अछाममा आगलागी हुुदा २९ घर र पसल जलेर नष्ट, सात करोडको क्षति
अछामः अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्।
Pagination
- Previous page
- Page 39
- Next page