प्रदेश समाचार
फागुन २१ गतेदेखि धनगढीमा महायज्ञ हुने
धनगढीः धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ।
लागूऔषधसहित धनगढीमा तीन जना पक्राउ
धनगढीः धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर जडान सुरु
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुन लागेको हो । जङ्गली… विस्तृतमा
डडेलधुरामा बालिकालाई बलात्कार आरोपमा ५८ वर्षीय पुरुष पक्राउ
डडेल्धुरा : डडेलधुरामा बालिकालाई बलात्कार गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आलिताल गाउँपालिका(७ बस्ने ५८ वर्षीय भोजबहादुर… विस्तृतमा
सामुदायिक वन धनगढीमा दुई जना मृत फेला
धनगढी : कैलालीको धनगढीमा रहेको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका हुन् ।
साढे ४ लाखको भन्सार छलीका सामान कञ्चनपुमा बरामद
कञ्चनपुरः कञ्चनपुमा साढे ४ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।भीमदत्त नगरपालिका–११ भुजेला भाईरल रोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ४ लाख ६८ हजार मुल्य… विस्तृतमा
लागूऔषधसहित कैलाली र कञ्चनपुरबाट ५ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।
असिनापानीले कैलालीमा कृषिबालीमा नोक्सान
धनगढीः कैलालीमा शनिवार (आज)बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ।
१४ वर्षीया बालिका करणी आरोपमा बझाङमा एक युवक पक्राउ
बझाङः बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीवार साँझ… विस्तृतमा
कञ्चनपुरको बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर प्रदान
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिकाका अति विपन्न १५ परिवारले सुरक्षित घर पाएका छन् । सुरक्षित आवास कार्यक्रम अन्तर्गत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारले सुरक्षित घर पाएका… विस्तृतमा
बन्यजन्तुको अखेटोपहारसहित कञ्चनपुरमा एक महिला पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा बन्यजन्तुको अखेटोपहारसहित एक महिला पक्राउ परेकी छिन्।
बुवाको शव घरमा नपुग्दै दुर्घटनामा परी कञ्चनपुरमा छोरी निर्मला पनि अस्ताइन्
धनगढी : बुवा गुमाएको तिन दिनमै छोरीको पनि मृत्यु भएको छ । त्रिवेणी भन्सार कार्यालय नवलपरासीमा कार्यरत कार्यालय सहयोगी मोहन बोहरा फागुन १३ गते राती कार्यालय नजिकै मृत फेला परे ।… विस्तृतमा
Pagination
- Previous page
- Page 57
- Next page