प्रदेश समाचार
बझाङ साइपालका अधिकांश मानिसमा आँखाको समस्या ,४२१ जनाको आँखा जाँच गर्दा २३४ जनामा समस्या
बझाङ : बझाङको दुर्गम साइपाल गाउँपालिकामा गरिएको आँखा शिविरमा अधिकांशमा मानिसमा आँखाको समस्या देखिएको छ । गेटा आँखा अस्पताल अन्तर्गत सिमखेत आँखा उपचार केन्द्र र साइपाल गाउँपालिकाको… विस्तृतमा
जिपले जिपलाई ठक्कर दिँदा डोटीमा दुर्घटना
डोटीः डोटीमा जिपले जिपलाई ठक्कर दिँदा दुर्घटना भएको छ।
बैतडीको एक होटलमा सिंह मृत फेला
धनगढीः बैतडीको मेलौली नगरपालिका–७ को एक होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
केराको रेशाबाट उत्पादित सामग्रीको कैलालीमा माग बढ्दो
टीकापुरः कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ ।टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले… विस्तृतमा
घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउँदै
धनगढीः घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउन थालेको छ ।
७ महिना भित्र कैलालीमा २० वर्ष नपुग्दै ८८१ महिला भए सुत्केरी
धनगढी: कैलालीमा ७ महिना भित्र नै ८८१ महिलाहरू २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।जिल्लाको १३ वटा स्थानीय तहहरूका आठ सय ८१ महिलाले २० वर्ष नपुग्दै सुत्केरी भएका हुन।
लागूऔषधसहित कैलाली र कञ्चनपुरबाट ५ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। सोमवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वासबाट ३ जना पक्राउ परेका हुन।
भ्यानको ठक्करबाट कैलालीमा बालकको मृत्यु
धनगढीः कैलालीमा यात्रुबाहक भ्यानको ठक्करबाट बालकको मृत्युु भएको छ।
१२ लाख बराबरको भन्सार छलीका अवैध सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुरः कञ्चनपुरमा १२ लाख मुल्य बढीको अवैध सामान बरामद गरिएको छ।
बित्थडचिर बझाङमा शिक्षकको शव फेला
बझाङः बझाङको बित्थडचिरमा भिरमा शिक्षकको शव फेला परेको छ। बित्थडचिर गाँउपालिकाको ९स्याडी प्रहरी चौकी र बित्थडको बीच० भिरमा एक जनाको शव फेला परेको हो।
६ महिनामा सुदूरपश्चिमको वनबाट ६ करोड ८४ लाख आम्दानी
धनगढी: सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करो ८४ लाख बढी आम्दानी भएको छ।
सुदूरपश्चिमको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी
धनगढी: सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी रहेको छ ।सुदूरपश्चिम प्रदेश सरकारको प्रतिवेदनमा सहरी क्षेत्रमा गरिबीको दर ४० दशमलव २१ प्रतिशत रहेको देखाइएको छ… विस्तृतमा
Pagination
- Previous page
- Page 59
- Next page