प्रदेश समाचार
अछाममा शाहीको २ घरमा आगलागी
अछामः अछामका २ घरमा आगलागी भएको छ।
भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान बरामद गरिएको छ ।
११ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने
डोटीः डोटीका ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ ।
उखुबारी कञ्चनपुरमा आगलागी हुँदा तीन लाख बढीको क्षति
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुुदा तीन लाख बढीको क्षति भएको छ।
पाँच दिनदेखि बाजुराका एक बालक धनगढीमा वेपत्ता
बाजुराः बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता भएका छन्।
धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
धनगढी : कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्डर्स क्लब डडेल्धुराले विजयी सुरुवात गरेको छ । उद्धाटन खेलमा डीसीए धनगढीलाई ८… विस्तृतमा
धनगढीका एक जनाले आफ्नै घरमा लगाए आगो
धनगढीः धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन् ।
भारतीय ६ लाख ८८ हजारसहित कञ्चनपुरमा एक जना पक्राउ
धनगढी: कञ्चनपुरमा भारतीय ६ लाख ८८ हजारसहित एक जना पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौक सीमा क्षेत्रबाट स्रोत नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित एक जना… विस्तृतमा
अछाम हत्या प्रकरण : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या
धनगढी :अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर… विस्तृतमा
कमैया, कमलरी, हलिया पुनर्स्थापना कार्यविधि भएन सुदूरपश्चिममा कार्यान्वयन
धनगढी :सुदूरपश्चिम प्रदेश सरकारले मुक्तकमैया, कमलरी, हलिया पुनर्स्थापना कार्यविधि ल्याएको १० महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन ।
कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरको बेदकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अतिक्रमण खाली गरिएको कैलालीको पुरैना तालमा फेरि कब्जा
धनगढी: अतिक्रमण खाली गरिएको पुरैना तालमा फेरि कब्जा जमाएका छन । कैलालीको भजनी नगरपालिका–७ को पुरैना तालमा ६० परिवारले फेरि कब्जा गरेका हुन ।
Pagination
- Previous page
- Page 68
- Next page