प्रदेश समाचार
शुक्लाफाँटामा सिकलसेल एनिमिया पहिचान गर्न निः शुल्क रगत परीक्षण सुुरु
कञ्चनपुरः सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि नगरपालिकाले उच्च प्राथमिता दिएको छ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि
काठमाडौंः पेट्रोलियम पदार्थको मूल्य बढेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढेको हो।
सुदूरपश्चिममा साढे ३३ अर्वको बजेट, आधा बजेट पुर्वाधारमा (बजेट बक्तब्य सहित)
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्व ४७ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले आईतबार अबेर रातीसम्म सुदूरपश्चिम… विस्तृतमा
आज सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै
धनगढी :सुदूरपश्चिम प्रदेश सरकारले आइतबार (आज) बजेट ल्याउदै छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि साँझ ७ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको हो । प्रदेश सभा सचिवालयका सूचना… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारको धनगढीको सडक विकासमा साथ
धनगढी : साँघुरो त छँदै थियो, त्यसैमा प्रायः सबैतिर खाल्टाखुल्टी परेको । न गतिलो नाली न त फुटपाथ । केही वर्षअगाडि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडकको अवस्था… विस्तृतमा
राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा लापर्बाही, ढलान भत्काइयो
कैलाली : सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापर्बाही गरेको जनाइएको छ।
कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला
कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
२ किलो बढी चरेशसहित कञ्चनपुरबाट साउद पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट २ किलो बढी चरेशसहित राम सिंह साउद पक्राउ परेका छन्।
सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिकका करोडको योजना सम्बोधन
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा सदस्यका योजनालाई सम्बोधन गरेको छ । सरकारले प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका क्रमशः पाँच र तीन करोडको योजना बजेटमा समावेश गर्ने… विस्तृतमा
मत्स्य विकास केन्द्र गेटामा ह्याचरी निर्माण
धनगढीः कैलालीको गेटामा २०३२/३३ सालमा मत्स्य विकास केन्द्र स्थापना भयो। गेटामा २० बिघा जग्गामा मत्स्य विकास केन्द्र फैलिएको छ।
टीकापुर नगरपालिकाद्धारा १५ प्रतिशत बजेट सभा छलेर सोझै वितरण
टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले १५ प्रतिशत बजेट सोझै वितरण गरेको पाइएको छ। नगर कार्यपालिकाले विकास बजेट अनुशासन र पद्धति अनुसार खर्च नगरेको हो।
Pagination
- Previous page
- Page 8
- Next page