प्रदेश समाचार
बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्षका लागि शान्तिपूर्ण मतदान
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा उत्साहजनक मतदान भई रहेको छ ।
कञ्चनपुरको भीमदत्त ६ मा यसरी हुदैछ मतदान, साढे १० बजेसम्म ९५७ मत खस्यो (तस्विरहरु)
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि मतदान भईरहेको छ ।
घरायसी विवादका कारण कञ्चनपुरको तीलाचौरमा श्रीमतीको हत्या
कञ्चनपुर : घरायसी विवादका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका पूर्व प्रहरीले श्रीमतीको हत्या गरेका छन ।
बझाङको सुर्मा गाउपालिका ४ को वडाध्यक्षका लागि २७६ मत खस्यो
बझाङ : बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा भईरहेको मतदानमा २७६ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालका अनुसार विहान ९ बजेसम्म २७६ मत खसेको हो ।
काग्रेस सभापति देउवाको धनगढीस्थित घर अगाडि बम राखेको आरोपमा एकजना पक्राउ
धनगढी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा बम राखेको आरोपमा कैलाली प्रहरीले एकजना पक्राउ गरेको छ ।
कैलालीमा साढेचार ग्राम ब्राउन सुुगर सहित चार युवक पक्राउ
धनगढी : कैलालीमा ६ ग्राम खैरो हेरोइनसहित ४ जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना युवकलाई खैरो… विस्तृतमा
अछामको भैरवस्थान प्रहरी चौकीका ईञ्चार्जले आफै माथि किन चलाए गोली ?
अछाम : अछाममा असइले आफैमाथि गोली चलाएका छन् ।
सौचालयमा लडेर मृत्युभएको भनि प्रचार गरिएका पुरुषको श्रीमतीद्वारा हत्या गरिएको पुष्टि
कञ्चनपुर : कञ्चनपुरमा श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको हो।
धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै
धनगढी ः कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म… विस्तृतमा
रैथाने परिकारका लागि धनगढीको ‘शनिबारीय उद्यम मेला’
कैलाली : धनगढीमा आयोजित ‘शनिबारीय’ मेलामा थारु खानाका परिकार ग्राहकको रोजाइमा परेपछि सुनितादेवी चौधरी खुसी थिइन् । महिलालाई लक्षित गरी सुरु गरिएको ‘शनिबारीय’ मेलामा थारु समुदायका… विस्तृतमा
कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कैलालीबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागु औषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय… विस्तृतमा
सुदूरपश्चिम रोयल्स र मायामेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक… विस्तृतमा
Pagination
- Previous page
- Page 87
- Next page