सबै मुख्य समाचार
प्रहरीेद्वारा पाँच महिनामा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
काठमाडौं: नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले… विस्तृतमा
कृष्णपुरमा पुस २३ देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुँदै
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पुस २३ गते देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । कृष्णपुर नगरपालिका – २ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको… विस्तृतमा
सुदूरपश्चिम प्रदेशको नाम ‘मानसखण्ड’ राख्न माग
धनगढी । सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग भएको छ । नौ जिल्लाको ऐतिहासिक र सांस्कृतिक विरासतलाई जोगाउन नाम मानसखण्ड राख्न माग भएको हो । संस्कृतिविद् पदमराज जोशी ‘प्रभात’ले अगाडि… विस्तृतमा
सुदूरपश्चिममा आउनै मान्दैनन् सचिव, केन्द्र तान्ने प्रवृत्तिबाट मुख्यमन्त्री हैरान
धनगढीः सुदूरपश्चिममा सचिव आउन नमान्ने समस्या कायमै छ । यहाँ आएका सचिव एवं कर्मचारीलाई केन्द्र तान्ने प्रवृत्तिका कारण विविध समस्याको सामाना गर्नुपर्ने अवस्था छ।
सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराइने
धनगढी । सुदूरपश्चिममा निःशूल्क रुपमा रगत उपलब्ध गराइने भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ । दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित… विस्तृतमा
कैलाली कारागारमा मसुरोको दालभित्र सल्फास भेटियो
धनगढी । कैलाली कारागारमा फेरि सल्फास पठाउने प्रयास गरिएको छ । कारागार सुरक्षामा रहेको नेपाल प्रहरीले चेकजाँचका क्रममा सल्फास फेला पारेको हो । जिल्ला कारागार कैलालीले नियमित आउने… विस्तृतमा
भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्त शाही काठमाडौँबाट पक्राउ
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल… विस्तृतमा
लागुऔषधसहित कैलालीमा एकैदिन ९ जना पक्राउ
धनगढी : कैलालीमा लागुऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ । शुक्रबार धनगढीसहित विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री महिला क्रिकेट कप आजदेखि सुरु हुँदै
बैतडीः प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण… विस्तृतमा
दोदा नदीको पुल निर्माणले नौ वर्षपछि गति लिँदै
कञ्चनपुर : कञ्चनपुरको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण कार्यले गति लिएको छ ।
नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा राना नियुक्त, सदस्यमा चन्द र भण्डारी
धनगढी : सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर जीवन राना नियुक्त भएकी छिन् । प्रदेश मन्त्रिपरिषद् बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
Pagination
- Previous page
- Page 59
- Next page