सबै मुख्य समाचार
गहृमन्त्री लेखकको दाबी, ‘काग्रेस र एमालेको विचमा कुनै तिक्तता छैन’
धनगढी : गृहमन्त्री रमेश लेखकले कुनै पार्टीको चाहनाले मात्रै संविधान संसोधन नहुने बताउदै संविधान संसोधनका लागि सबै दलहरु एक भएर जाने बताएका छन । गृहमन्त्री भएपछि पहिलोपटक गृह… विस्तृतमा
कञ्चनपुरमा सशस्त्र प्रहरीको ‘स्ट्रीङ्ग अप्रेशन’ : ५९ लाखको सामान बरामद
महेन्द्रनगर : भन्सार छलेर गोदामा भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरबाट ५९ लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।
बझाङको सदरमुकाम चैनपुरमै तीन दिनदेखि खानेपानीको हाहाकार
बझाङ : बझाङ सदरमुकाम चैनपुर वरिपरि दुई ठूला सेती र बाहुली नदी छन । तर यही सदरमुकाम बारम्बार एउटै समस्याले सताइरहन्छ त्यो हो खानेपानी र विद्युत । यी नदी तथा खोला सदाबहादुर बगिरहे… विस्तृतमा
धनगढी विमानस्थलबाट २१ थान एप्पल कम्पनीका आईफोन बरामद
धनगढी : धनगढीबाट काठमाण्डौं पठाउन लागिएका एप्पल कम्पनीका २१ थान आईफोन सहित एक जनालाई विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरेको छ ।
बैतडीमा विषयगत शिक्षकको मागगर्दै विद्यालयमा तालाबन्दी
बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं ८ मा रहेको लेक लुपुण माविमा तालाबन्दी गरिएको छ । निम्न माध्यामिक तहका नेपाली अध्यापन गराउने शिक्षकको मागगर्दै तालाबन्दी गरिएको हो ।
समिट ऐयरले सोमबारदेखि धनगढीबाट अछाम र बझाङमा सेड्युुल उडान गर्ने
धनगढी : समिट एयरले सोमबारदेखि सुदूरपश्चिमका दुई जिल्ला अछाम र बझाङ हप्तामा २ दिन सेडु्युल उडान गर्ने भएको छ । समिट एयरका धनगढी स्टेशन म्यानेजर रोसन सिहले सोमबार र विहीबार… विस्तृतमा
आमसञ्चार नीति छिटो ल्याउन प्रदेश सरकारलाई प्रेस चौतारीको अनुरोध
कैलाली : प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
सिटामोल पनि छैन बाजुरा अस्पतालमा
बाजुरा : सिटामोल, सबैभन्दा सर्वसुलभ, सस्तो र अपरिहार्य औषधिमा पर्छ। सामान्य ज्वरो आउँदा आवश्यक पर्ने सिटामोललाई सरकारी अस्पतालले निःशुल्क उपलब्ध गराउँछन। तर, जिल्ला अस्पताल… विस्तृतमा
धनगढीमा साढे ४ किलो चरेश सहित बझाङका जनक धामी पक्राउ
धनगढी : धनगढीको क्याम्पस चोक नजिकबाट चरेश सहित एकजना पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका–८ क्याम्पस चोक नजिकबाट वडा प्रहरी कार्यालयको टोलीले साढे ४ किलो चरेश सहित बझाङको… विस्तृतमा
धनगढी उपमहानगरको यात्रुहरुलाई सन्देश, ‘सडकमा फोहर नफालौं है’
धनगढी : विद्यालयहरुमा ‘हाम्रो धनगढी सफा धनगढी’ को सफलता पछि धनगढी उपमहनगरले अब धनगढी आउने यात्रुहरुलाई पनि जथाभावि फोहर नफाल्न सन्देश दिन थालेको छ । धनगढीको चोक चोकमा माईक नै लगेर… विस्तृतमा
धनगढीमा भाडामा बस्ने ६२ वर्षिय पुरुष कोठामै मृत फेला
धनगढी : धनगढीको महालक्ष्मी बैंक नजिकको घरमा कोठा भाडामा लिएर बस्ने एक जना ६२ वर्षका पुरुष आफ्नै कोठामा मृत फेला परेका छन ।
प्रचण्ड भन्छन, ‘दुई ठुला दल मिलेर संविधानमाथि घातगर्ने योजना बन्दैछ’
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो र दोस्रो दल मिलेर संविधानमाथि घात गर्ने योजना बनाएको आरोप लगाएका छन । सुुदूरपश्चिम प्रदेश… विस्तृतमा
Pagination
- Previous page
- Page 80
- Next page