सबै ताजा समाचार
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, सर्वोच्चद्वारा ५ वर्ष कैदको फैसला
काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ।
छठ पूजाका लागि सिँगारिदै धनगढीको मोहनाघाट
धनगढी : कैलालीको धनगढीस्थित मोहनाघाट छठ पूजाका लागि सजाइएको छ । धनगढी उपमहानगरपालिका–२ मा रहेको मोहनाघाटमा टेण्ट निर्माण, बिजुली जडान र जाग्रमस्थल लगायत निर्माण कार्य पुरा भएको… विस्तृतमा
सभापति पक्राउ विरोधमा उत्रिएका रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
धनगढी : सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित… विस्तृतमा
भारतका चर्चित कलाकारको अभिनय रहेको ‘ह्स्व दीर्घ’ कार्तिक ३० गते देखि प्रदर्शन हुने
धनगढी : भारतको साउथ मूभीमा चर्चा कमाएका पाँचजना कलाकार सहितको अभिनय रहेको नेपाली चलचीत्र ‘ह्स्व दीर्घ’ कार्तिक ३० गते देखि प्रदर्शन हुने भएको छ ।
उज्यालो धनगढी अभियान, थप ५७६ पोलमा स्ट्रिप लाइट जडान हुदै
धनगढी : धनगढीका थप ५७६ पोलमा स्ट्रिप लाइट जडान हुने भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडकसहितका ३१६ पोलमा स्ट्रिप लाइट जडान गरेको उपमहानगरपालिकाले थप ५७६ पोलमा स्ट्रिप लाइट जडान… विस्तृतमा
हुम्ला बाहेकका मुलकका ७६ जिल्लामा फैलियो डेगुं
काठमाडौं : सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका… विस्तृतमा
बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत
धनगढीः बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन् ।
लालझाडी दम्पत्ती हत्या प्रकरण : तालिमप्राप्त कुकुर र प्रदेशको अनुसन्धान टोली पनि घटनास्थलमा
धनगढी : कञ्चनपुरको लालझाडी गाउपालिकाको दम्पत्ती हत्या प्रकरणमा प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली (पिआईटी) र तालिम प्राप्त कुकुर पनि परिचालन गरिएका छन ।
कञ्चनपुरको लालझाडीमा श्रीमान–श्रीमती ओछ्यानमै मृत फेला
कञ्चनपुर : लालझाडी गाउँपालिका–१ विनाबारीका श्रीमान–श्रीमती मृत भेटिएका छन् । ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल ओछ्यानमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार… विस्तृतमा
दार्चुलामा १६ वर्षिया किशोरी बलात्कारको आरोपमा ५२ वर्षका पुरुष पक्राउ
दार्चला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई आफन्त नाता पर्ने १६ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पत्रकारहरूलाई संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि प्रशिक्षण
धनगढी : कैलालीमा क्रियाशिल पत्रकारहरूलाई संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । संसदीय मामिला पत्रकार समाज कैलालीको आयोजनामा चिसापानीमा शुक्रबारदेखि सुरू… विस्तृतमा
सुदूरपश्चिममा खुल्यो एमविविएस पढने ९ जनाका लागि छात्रबृत्ती, कसले दिन पाउछ आवेदन ?
धनगढी : सुदूरपश्चिम स्थाई घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षामा उत्तीर्ण भएका ९ जनाले यसपाली पनि छात्रबृत्तीमा एमविविएस अध्ययन गर्न पाउने भएका छन ।
Pagination
- Previous page
- Page 104
- Next page