सबै ताजा समाचार
पार्क निर्माणमा अवरोध गर्नेहरुलाई सुझाव : ‘बनस्पती उद्यान देबहरियामा छ’
धनगढी : नागरिक समाजको नाममा गएको एक समुहले शुत्रबार धनगढीको पार्क निर्माण रोक्ने भन्दै मेयर गोपाल हमाललाई ज्ञापन बुझायो । प्रेमराज भण्डारीको नेतृत्वमा गएको समूहले पौने ९ करोडमा… विस्तृतमा
झ्याप्ले खोलामै अस्तायो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना
बझाङ : नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए । झ्याप्ले खोला… विस्तृतमा
अख्तियारद्वारा सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँसमक्ष प्रतिवेदन पेश
धनगढी ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले आर्थिक वर्ष २०८०÷०८१ को ३४ औं… विस्तृतमा
कडाइका साथ बजार अनुगमन गर्न मातहतका निकायलाई उद्योग मन्त्रीको निर्देशन
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्ने बताउँदै मातहतका… विस्तृतमा
दशैंतिहारका बेला नेपालीहरु रातीको ८ बजेपछि पनि नेपाल छिर्न पाउने
धनगढी : दशैंतिहार लक्षित सुरक्षाका लागि नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुबीच समन्वयात्मक बैठकको आयोजना गरिएको छ । नेपाल तर्फ कैलाली र कञ्चनपुरका शसस्त्र प्रहरीका अधिकारी र भारतको… विस्तृतमा
वातावरणको चिन्तागर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा सून्य सहभागिता
धनगढी : धनगढीको विरेन्द्र–ऐश्वर्य उद्यान निर्माण रोक्नुपर्ने भन्दै शुक्रबार नागरिक समाज नाम दिएको एक समूहले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्ञापन बुझाए । ज्ञापन पत्रमा… विस्तृतमा
महाकाली सिँचाइ आयोजना, १८ वर्षमा २२ प्रतिसतमात्रै निर्माण
धनगढी : राष्ट्रिय गौरवको महाकाली सिँचाई आयोजना निर्माणको कार्य १८ वर्षमा २२ प्रतिसत मात्रै भएको छ । सरकारले उक्त आयोजनामा पौने ८ अर्व रकम खर्च गरिसकेको छ । आयोजना सुरु भएयता… विस्तृतमा
एयरलाईन्सहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘विपतका बेला हवाई भाडा नबढाउनु’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यात्रुसँग पहिलेभन्दा सहुलियत दरमा भाडा लिन आग्रह गरेका छन् । देशका मुख्य राजमार्ग बन्द भएको… विस्तृतमा
राष्ट्रिय युवा संघ कैलालीको जिल्ला अधिवेशन टीकापुरमा सुरु
धनगढी : कैलालीको टीकापुरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु भएको छ । टीकापुरस्थित सिटी हलमा १० औं जिल्ला अधिवेशनको खुलासत्र सुरु भएको हो ।
धनगढी पार्क निर्माण : नागरिक समाजको नाममा परियोजना रोक्ने प्रयास
धनगढी : सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) को… विस्तृतमा
काठमाण्डौं उपत्यकामा बाढीको बितण्डा, ३४ जनाको मृत्यु १७ जना घाईते
काठमाण्डौं : बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका भीत्रका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ ।
Pagination
- Previous page
- Page 108
- Next page