सबै ताजा समाचार
भूकम्पपिडितको गुनासो, ‘भुकम्पले घरबारविहीन बनायो, सरकारले ऋणी’
बाजुरा : बझाङ केन्द्रबिन्दु भएर ६।३ म्याग्निच्युटको भूकम्प गयो। जिल्लाको खप्तड छेडेदह– ५ का ६५ वर्षीय साउने सार्कीको घर चिराचिरा भयो। त्यसपछि घरनजिकै त्रिपालले छाएको टिनको अस्थायी… विस्तृतमा
टीकापुरमा मेडिकल सञ्चालकले सुई लगाएलगत्तै महिलाको मृत्यु, सञ्चालक पक्राउ
टीकापुर : कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाएको केहीबेरमै एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा उपचारका लागि आएकी जोशीपुर गाउँपालिका–१ की ६८ वर्षीया… विस्तृतमा
सुदूरपश्चिमाञ्चल संस्कृति सम्वर्धन समिति बनदेबीको साधारणसभा सम्पन्न
धनगढी : सुदूरपश्चिमाञ्चल संस्कृति सम्वद्र्धन समिति बनदेबी धनगढी कैलालीको २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत वर्षको आयब्यय र आगामी वर्षको अनुमानित खर्च विवरण पास… विस्तृतमा
काँग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षणको उपसभापति खडकाद्वारा उद्घाटन
धनगढी ः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्काले उदु्घाटन गरेका छन । शनिवार नेपाली… विस्तृतमा
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल, राष्ट्रपति पौडेलद्वारा सम्मानीत
धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावललाई अभिनन्दन गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक… विस्तृतमा
एमाले सचिव लेखराज भट्ट भन्छन, ‘भीम रावलका कारण पार्टीभीत्र समस्या आयो’
धनगढी ः नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भईरहेको बताएका छन । नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको… विस्तृतमा
मुख्यमन्त्री शाहको पत्रकार सम्मेलन, ‘बजेट भदौ ३१ मा आउछ’
धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन ।
देश छोडनेका पिडा पोखिएको ‘साहिँला दाइ’ स्रोतामाझ
धनगढी ः धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो । त्यसपछि पटक पटक सत्ता फेरियो । वर्षमै तीनचारवटा सरकार फेरियो । तर कहिल्यै जनताको अवस्था फेरिएन ।
कैलालीमा डुबानबाट ९९ घरधुरी प्रभावित, ३४ परिवार विस्थापित (तस्विरहरु)
धनगढी : बुधबार राती देखि परिरहेको अविरल वर्षाले पहाडि जिल्लाहरु पहिरोको चपटामा परेका छन भने तराईका जिल्लाहरुमा डुवान हुन थालेको छ । पहाडि ७ जिल्लाका अधिकांस राजमार्गहरुमा पहिरो… विस्तृतमा
विद्युतका तार पहिरोसँगै सेतीमा बगे, बझाङका अधिकांश बस्तीमा अन्धकार
बझाङ : नेपाल विद्युत प्राधिकरणको डडेल्धुरा—बझाङ जोड्ने राष्ट्रिय प्रसारण लाइन अन्तर्गत तमैल अगाडीको सुख्खा पहिरो खस्ने ठाउँमा विद्युत तार च्यातिदा बिहीबार साँझदेखि बझाङका अधिकांश… विस्तृतमा
कर्णालीको जलस्तर खतराभन्दा माथि, खुटीया खतरा नजिक पुग्दै, तटीय क्षेत्रमा सर्तकता अपनाउन प्रशासनको आग्रह
धनगढी : कैलालीमा कर्णाली नदी र खुटीया नदी खतरा नजिक पुगेका छन । जिल्ला विपत ब्यवस्थापन समिति कैलालीले लिएको सूचना अनुसार कर्णाली नदीले खतराको संकेत पार गरिसकेको छ ।
डोटीमा खोलाले बगाउदा दुध पुगाउन गएकी बालिका बेपत्ता
डोटी : डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ मा एक बालिकालाई खोलाले बगाएको छ । स्थानीय गन्ने खोलाले वायल बजारमा दूध पुगाउन जानेक्रममा ८ बर्षिया निर्मला चन्दलाई बगाएको… विस्तृतमा
Pagination
- Previous page
- Page 113
- Next page