सबै ताजा समाचार
आमसञ्चार नीति छिटो ल्याउन प्रदेश सरकारलाई प्रेस चौतारीको अनुरोध
कैलाली : प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
सिटामोल पनि छैन बाजुरा अस्पतालमा
बाजुरा : सिटामोल, सबैभन्दा सर्वसुलभ, सस्तो र अपरिहार्य औषधिमा पर्छ। सामान्य ज्वरो आउँदा आवश्यक पर्ने सिटामोललाई सरकारी अस्पतालले निःशुल्क उपलब्ध गराउँछन। तर, जिल्ला अस्पताल… विस्तृतमा
धनगढीमा साढे ४ किलो चरेश सहित बझाङका जनक धामी पक्राउ
धनगढी : धनगढीको क्याम्पस चोक नजिकबाट चरेश सहित एकजना पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका–८ क्याम्पस चोक नजिकबाट वडा प्रहरी कार्यालयको टोलीले साढे ४ किलो चरेश सहित बझाङको… विस्तृतमा
धनगढी उपमहानगरको यात्रुहरुलाई सन्देश, ‘सडकमा फोहर नफालौं है’
धनगढी : विद्यालयहरुमा ‘हाम्रो धनगढी सफा धनगढी’ को सफलता पछि धनगढी उपमहनगरले अब धनगढी आउने यात्रुहरुलाई पनि जथाभावि फोहर नफाल्न सन्देश दिन थालेको छ । धनगढीको चोक चोकमा माईक नै लगेर… विस्तृतमा
धनगढीमा भाडामा बस्ने ६२ वर्षिय पुरुष कोठामै मृत फेला
धनगढी : धनगढीको महालक्ष्मी बैंक नजिकको घरमा कोठा भाडामा लिएर बस्ने एक जना ६२ वर्षका पुरुष आफ्नै कोठामा मृत फेला परेका छन ।
धनगढीका मिश्र ज्योतिष परिषदको उपमहासचिव निर्वाचित
धनगढी : धनगढीका युवा ज्योतिषी खेम मिश्र नेपाल ज्योतिष परिषदको केन्द्रिय उपमहासचिवमा निर्वाचित भएका छ्न ।
प्रचण्ड भन्छन, ‘दुई ठुला दल मिलेर संविधानमाथि घातगर्ने योजना बन्दैछ’
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो र दोस्रो दल मिलेर संविधानमाथि घात गर्ने योजना बनाएको आरोप लगाएका छन । सुुदूरपश्चिम प्रदेश… विस्तृतमा
लगातारको वर्षाले अछामको साँफे–मार्तडी सडक अवरुद्ध
अछाम : लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
परराष्ट्रमन्त्री देउवाले भनिन, ‘ओलीजिले महिला प्रधानमन्त्री मेरा लागि भन्नुभएको होईन’
धनगढी : परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले महिला प्रधानमन्त्रीको कुरा ओलीले आफ्नै पार्टीका नेताका लागि बोलेको हुनुपर्ने बताएकी छिन । विहीबार धनगढी स्थित देउवा निवासमा… विस्तृतमा
परराष्ट्रमन्त्री देउवाद्वारा धनगढी वडा नम्बर ४ को कार्यालय उद्घाटन (तस्विरहरु)
धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको उद्घाटन गरेकी छिन । सिलालेख अनावरण र रिवन काटेर मन्त्री देउवाले वडा कार्यालयको… विस्तृतमा
धनगढी–गौरीफन्टा नाकाको स्तरोन्नतीका लागि भारत सकारात्मक : परराष्ट्रमन्त्री देउवा
धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएकी छन ।
धनगढीमा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक आजदेखि सुरू
धनगढी : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठक आजदेखि सुरू भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश… विस्तृतमा
Pagination
- Previous page
- Page 118
- Next page