सबै ताजा समाचार
धनगढीमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला
धनगढी : कैलालीको धनगढीमा फालिएको शिशु रोइरहेको अवस्थामा फेला परेको छन्।धनगढी उपमहानगरपालिका–१४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको हो।
धनगढीमा होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने थापा पक्राउ
धनगढी : कैलालीको धनगढीबाट होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने एक जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट निराजन थापा पक्राउ परेका हुन्।
अनुमति बिना विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्दै धनगढीका फार्मेसीहरू
धनगढी : कैलालीको धनगढीमा केही फार्मेसीहरूले अनुमति बिना विशेषज्ञ स्वास्थ्य उपचार सेवा सञ्चालन गर्दै आएका पाइएको छ।
सुदूरपश्चिमको पहिचान छलिया नाच व्यावसायिक हुँदै
कञ्चनपुरः विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ।
सुदूरपश्चिम प्रदेश सरकारद्धारा दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण
दार्चुलाः सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ।
बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्रीले गरे सर्वदलीय बैठक
धनगढी : बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्री कमल बहादुर शाहले सर्वदलिय बैठकको आयोजना गरेका छन ।
मुख्यमन्त्री शाहले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न गरे छलफल
धनगढी:प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित भएसँग बजेट र सञ्चालनको माग बढेको छ।
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद
धनगढी : कैलाली र कञ्चनपुरबाट सात लाख बढीका भन्सार छलीको सामान बरामद गरिएको छ।
कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा गोदावरीकी युवती काठमाण्डौंबाट पक्राउ
धनगढीः हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा कैलालीको गोदावरीकी एक युवती काठमाण्डौंबाट पक्राउ परेकी छिन्।
कञ्चनपुरमा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला
कञ्चनपुरः कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना… विस्तृतमा
सुदूरपश्चिम सरकारकोे भूमिसम्बन्धी नीति ल्याउने तयारी
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने तयारी गरेको छ।
Pagination
- Previous page
- Page 18
- Next page