सबै ताजा समाचार
Breaking : शाह नेतृत्वको सरकार आजै छोडन नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठद्वारा संसदीय दललाई निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छिन ।
रेशम र रञ्जीताबीच सरकारमा जाने नजाने विषयमा तीब्र मतभेद, के उन्मुक्ति विभाजन होला ?
धनगढी : टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी बीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुुगेको छ । पार्टी अध्यक्ष रञ्जीताले… विस्तृतमा
अल्पमतमा रहेका मुख्यमन्त्री शाहद्वारा रातारात मन्त्रीमण्डल विस्तार
धनगढी : अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन । शुक्रबार राती ९ बजेतिर उनले नागरिक उन्मुुक्ति पार्टीका ३ जना मन्त्री थपेका हुन… विस्तृतमा
सुदूरपश्चिमको पर्यटन प्रवर्धनका लागि होटल व्यवसायी संघ कैलालीको टोली जर्मनीमा
धनगढी : सुदूरपश्चिमको पर्यटन प्रबर्धनका लागि होटल ब्यवसायी संघ कैलालीको टोली जर्मनी पुुगेको छ । जर्मनीको बर्लिनमा आयोजना गरिएको नेपालको पर्यटन प्रवर्धन कार्यक्रममा सहभागी भएर… विस्तृतमा
महाशिवरात्री, धनगढीको शिवपुरी धाममा दर्शनार्थीको घुुईचो (फोटोफीचर)
धनगढी : महाशिवरात्रीका अवसरमा सुदूरपश्चिमभरी शिवालयहरुमा दर्शनार्थीहरुको घुुईचो लागेको छ । अछामको बैद्यानाथ धाममा १४ वर्षपछि आयोजना गरिएको कोटीकोमको आज समापन भईरहेको छ भने धनगढीको… विस्तृतमा
बेहडाबाबा धाममा हेलिकप्टरबाट पुष्प वर्षा, सवा दुुई करोड दीप प्रज्वलन गरिने
धनगढी : धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।
प्रदेशको विकासका लागि स्थिर सरकार आवश्यक : मुख्यमन्त्री शाह
डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समृद्धि र विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताएका छन् । डोटीको वडीकेदार गाउँ कार्यपालिकाको नवनिर्मित… विस्तृतमा
मुख्यमन्त्री शाह सरकार जोगाउन अन्तिम कसरतमा, स्वतन्त्र र राप्रपालाई मन्त्री अफर
धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिएपनि, सुदूूरपश्चिममा नयाँ समिकरण अनुसार सरकार बनाउन सकस भएको छ । निर्णयक रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागि नभएकाले नयाँ समिकरण… विस्तृतमा
रेशम चौधरीलाई दिएन निर्वाचन आयोगले अध्यक्षको मान्यता
काठमाडौं : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।
मुख्यमन्त्री शाहद्वारा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही बर्खास्त
धनगढी : नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री कमल बहादुर शाहले आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई बर्खास्त गरेका… विस्तृतमा
सुदूरपश्चिममा समाजवादी समर्थन फिर्ता लिदै, मुख्यमन्त्री शाह अल्पमतमा पर्दै
धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन । यो सँगै… विस्तृतमा
सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने पक्का
धनगढी : सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने भएका छन । नेकपा एमालले ८ जना मन्त्रीको टुंगो लगाएसँगै भण्डारी पनि मन्त्री बन्ने भएका हुन । तर मन्त्रालय भने… विस्तृतमा
Pagination
- Previous page
- Page 194
- Next page