सबै ताजा समाचार
सुदूरपश्चिमका पुराना एमाले नेता डिल्लीराज भट्ट गण्डकीका प्रदेश प्रमुख नियुक्त
धनगढी : सुदूरपश्चिमका एमालेका पुराना नेता डिल्लीराज भट्ट गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका छन । सरकारले सोमबार गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर… विस्तृतमा
अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको अनुपस्थितिमै बस्यो उन्मुक्तिको केन्द्रीय समिति बैठक
टीकापुर : अध्यक्ष रञ्जीता चौधरीको अनुमपस्थितिमै नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक केहीबेर अघि टीकापुरमा सुरु भएको छ ।
सुदूरपश्चिम सरकारमा थपिए उन्मुक्तिका लक्ष्मण किशोर चौधरी
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्तिबाट एकजना मन्त्री थपेका छन । उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई बिना विभागीय मन्त्री बनाएका हुन ।
कर्णाली पुलमाथी ट्रकमा आगलागी, पुलको लठामा पनि आगो सल्कियो
धनगढी : कर्णाली पुलमाथी ट्रकमा आगलागी भएकाे छ । पुलको लठामा पनि आगो सल्किएकाे छ । लम्कि नगरपालिकाकाे दमकल आगाे निभाउदै छ ।बिस्तृत विवरण आउन बाकि छ ।
दार्चुलामा हतकडी सहित भागेका थुनुवा समात्न खोज्दा भीरमा लडेर प्रहरी जवानको मृत्यु
दार्चुला : हतकडी सहित भाग्न खोजेका थुनुवा समात्ने बेला दार्चुलामा एकजना प्रहरी जवानको भीरमा खसेर मृत्यु भएको छ । सोमबार विहान ११ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुला पछाडिको… विस्तृतमा
मदिरा खाएर राती अर्काको घरमा पसेका धनगढी गाउँका महेश रानाको कुटपिट पछि मृत्यु
धनगढी ः मदिरा खाएर अर्काको घरमा पसेका एक जनाको कुटपिट पछि ज्यान गएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको कुटपिट पछि ज्यान… विस्तृतमा
अध्यक्ष विरामी भएपछि नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक स्थगित
टीकापुर : टीकापुरमा आज हुने भनिएको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी विरामी परेर अस्पताल भर्ना भएकाले बैठक… विस्तृतमा
अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ
अछाम : अछाम अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छ्न । मंगलसेन नगरपालिकामा १२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षिया बुवा पक्राउ परेका हुन ।… विस्तृतमा
एमालेका लागि सरकार भन्दा पनि गठबन्धन भत्किनु उपलब्धी हो : पोखरेल
धनगढी : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारमा गएर राम्रा राम्रा मन्त्रालय छान्नुभन्दा पनि नेकपा एकालेका लागि अलोकतान्त्रिक गठबन्धन भत्काउनु ठुलो उपलब्धी भएको… विस्तृतमा
सुदूरपश्चिममा मन्त्रालय तोडेरै भएपनि सरकार जोगाउने चलखेल
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले सरकार जोगाउन जस्तो सुकै कदम पनि चाल्ने संकेत गरेका छन । उनले मन्त्रालय तोडेर भएपनि सरकार जोगाउने उपाय खोजिरहेका छन । सरकारले सामाजिक विकास… विस्तृतमा
शाह नेतृत्वको सरकारमा सहभागि हुनेलाई अब के गर्छिन रञ्जीता (कुराकानी)
तपाईको पार्टी सरकारमा की प्रतिपक्षमा ?– सरकारमा नी । हामी नयाँ गठबन्धनमै छौं । विहीबारको प्रतिनिधि सभाको बैठकमा पनि हाम्रो पार्टी सत्ता पक्षमै बस्यो नी, देख्नुुभयो होला । त्यसैले… विस्तृतमा
धनगढी रंगशालामा सेनाको तीनदिने शैनिक प्रर्दशनी सुरु (फोटोफीचर)
धनगढी ः नेपाली सेनाको पृतना हेडक्वार्टर तेघरी कैलालीले २६१ औं वार्षिकोत्सव तथा सेना दिवश मनाएको छ । धनगढीको रंगशालामा प्रदेश प्रमुख देवराज जोशीले एक कार्यक्रमका बीच शनिबार… विस्तृतमा
Pagination
- Previous page
- Page 193
- Next page