सबै ताजा समाचार
करणी आरोपमा अछामका एक युवक पक्राउ
अछामः अछामका एक युवक करणी आरोपमा पक्राउ परेका छन्।
बैतडीमा रेबिजविरुद्ध खोप अभाव,खोप लगाउन जिल्लाबाहिर जान बाध्य
बैतडीः जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्।
सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच ५ बुँदे समझदारीसँगै आन्दोलनका सबै कार्यक्रम स्थगीत
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ।
२ महिला माथि बैतडीमा धारिलो हतियार प्रहार
बैतडी: बैतडीमा २ महिलामाथी धारिलो हतियार प्रहार भएको छ।
जनता आवास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुँदै
कैलालीः जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुने भएका छन्। सहरी विकास तथा भवन कार्यालय कैलालीमार्फत चालु आर्थिक वर्ष २०८१/८२ मा उक्त घर निर्माण हुने भएका… विस्तृतमा
५२ वर्षको उमेरमा विद्यालय भर्ना भई १ मा पढ्दै कञ्चनपुरकी वडासदस्य डल्लीदेवी
कञ्चनपुर : पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले।
जनताका आवाज सरकारसमक्ष पुर्याउने अध्यक्ष दाहालको लक्ष्य
डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन।
एमालेको अधिवेशन अछामका १० वटै स्थानीय तहमा सम्पन्न
अछाम: अछामका १० वटै स्थानीय तहमा नेकपा (एमाले) अछामले अधिवेशन गरेको छ।
लागुऔषधसहति कैलालीबाट तीन जना पक्राउ
धनगढी : कैलालीबाट तीन जना लागुऔषधसहित पक्राउ परेका छन्। टीकापुर क्षेत्रबाट तीन जना पक्राउ परेका हुन्।
मन्त्रालय तानिए सुदूरपश्चिमका कानून सचिव लिलाधर सुवेदी, आजै लुम्बिनी सरुवा
धनगढी : विश्व प्रेस स्वतन्त्रताका दिन रकम खाएर पनि समाचार लेख्नेलाई विश्व प्रेस स्वतन्त्रता दिवशको शुभकामना भनेर समग्र पत्रकारिता क्षेत्रलाई होच्याउने गरी फेसबुक स्टाटस लेखेका… विस्तृतमा
रामेश्वरलाई वन मन्त्री बनाउने औपचारिक निर्णय नभएको भन्दै कारबाहीका लागि उजुरी
धनगढी : नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमको संसदीय दलको नेता घनश्याम चौधरीलाई कारबाहीका लागि उजुरी परेको छ।
पाटनमा पूर्व प्रधानमन्त्री दाहाललाई अभिनन्दन
बैतडी :पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ।
Pagination
- Previous page
- Page 22
- Next page