सबै ताजा समाचार
जिप दुर्घटना हुँदा कैलालीमा एक जनाकोे मृत्यु, ३ घाइते
धनगढीः कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
डडेल्धुरास्थित तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा बीउ उत्पादन केन्द्रद्धारा यस वर्षबाट तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु
डडेल्धुरा : डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु गरिएको छ। डडेल्धुरास्थित तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा बीउ उत्पादन केन्द्रले यस वर्षबाट बिउ उत्पादन सुरु गरेको हो।
कर्मचारी र विद्यार्थीहरूले उठाइरहेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सांसद मानबहादुर धामीले प्रदेशमा कर्मचारी र विद्यार्थीहरूले उठाइरहेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री ओली सुदूरपश्चिम आउदै, दिक्षान्त समारोह देखि प्रदेश सभामा सम्बोधन गर्ने
धनगढी ः प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह लगायतका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन ।
खैरो हेरोइनसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरापलिका–१ खल्ला स्थित सुदूरपश्चिम प्रदेश ०१–०१३ प १४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २… विस्तृतमा
बेलौरीका वडाध्यक्षको निधन
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको गएराति आफ्नै निवासमा निधन भएको छ।
कैलाली टीकापुरका नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा ताला
धनगढी : कैलाली टीकापुरका नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा ताला लगाइएको छ।नगर प्रमुख रामलाल डगौरा थारू र कार्यपालिका सदस्यहरूबिच फेरि विवाद सुरु भएको हो।
स्वस्तिक अस्पताल धनगढीले आज निःशुल्क उपचार गर्ने
धनगढीः धनगढी उपमहानगरपालिका–३ सहिद गेटस्थित स्वस्तिक अस्पतालले फागुन २४ गते शनिवारका दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूलाई लक्षित गरी निःशुल्क ओपीडी सेवा सहितको… विस्तृतमा
७० प्रतिशत लागुऔषधका सेवनकर्ता कैलाली प्रहरीको थुनुवा कक्षमा
धनगढीः कैलाली प्रहरीको थुनुवा कक्षमा ७० प्रतिशत लागुऔषधका सेवनकर्ता पाइएका छन् ।
भन्सार छलीका सामान टीकापुर र जोशीपुरबाट बरामद
धनगढी: कैलालीको टीकापुर र जोशीपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रण लिएको छ।
बोलेरो गाडीको ठक्करले घरको पेटीमा बसिरहेका दुई दिदीबहिनीको लियो ज्यान
उदयरपुरः त्रियुगा नगरपालिका–१२ डिएमगेटमा बोलेरो गाडीको ठक्करले दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।
करारलाई स्थायी बनाउने कानुनको विरोधमा सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूको प्रदर्शन
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
Pagination
- Previous page
- Page 56
- Next page