सबै ताजा समाचार
डडेल्धुरामा भूकम्प पीडितलाई गृहमन्त्रीद्वारा अनुदान हस्तान्तरणको थालनी
डडेल्धुराः गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण अभियानको थालनी गरेका छन्।
एकअर्वको लगानीमा धनगढीको फोहर ब्यवस्थापन हुदै, ६५ प्रतिसत सकियो निर्माण (तस्बिरहरु)
धनगढी : लामो समयसम्म जग्गा प्राप्ती मै रुमल्लिएको धनगढीको फोहरमैला ब्यवस्थापन केन्द्र निर्माणको कार्य पछिल्लो समय तीब्र गतिमा अघि बढेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा… विस्तृतमा
कञ्चनपुरमा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय सञ्चालन
धनगढी : ३ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक ५ वर्ष पुग्नै लाग्दा पनि निर्माण सम्पन्न नभएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय… विस्तृतमा
लागूऔषधसहित घोडाघोडीका मिनबहादुर पक्राउ
धनगढीः कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागूऔषधसहित पक्राउ परेका छन्।
फागुन २४ देखि ‘टीकापुर साहित्य महोत्सव’ सुुरु
धनगढीः ‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको छ। यसपटकको महोत्सव नेपालका प्रथम नाटककार पहलमानसिंह स्वाँर विशेष हुने आयोजक टीकापुर… विस्तृतमा
कानाचौरका स्थानीय सुत्केरीलाई काँधमा बोकेर अस्पताल लैजान बाध्य
डोटी :डोटी जिल्लाको दुर्गम गाउँका बासिन्दाहरू अहिले पनि यातायात सुविधाको अभावका कारण सुत्केरी तथा गम्भीर बिरामीलाई अस्पताल पुर्याउन पैदल यात्रा गर्न बाध्य छन्। पछिल्लो उदाहरण… विस्तृतमा
करोडौंका कोल्डस्टोर अलपत्र, सामाजिक विकास समितिले भन्यो पाँच दिनभीत्र कागजपत्र पेशगर्नु
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभरी निर्माण गरेका कोल्ड स्टोरहरुको निर्माण सम्बन्धी सम्पूर्ण कागजपत्रहरु… विस्तृतमा
१० लाख ८५ हजार बराबरका अवैध सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुरः कञ्चनपुरबाट १० लाख ८५ हजार २४० बराबरको अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ।
भरुवा बन्दुक र जंगली जनावरको छालासहित बैतडीमा एक जना पक्राउ
बैतडीः बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्।
जागिर दिने आश्वासनमा २ सय युवा ठगिए
धनगढी: कैलाली र बर्दियाका २ सय युवा ठगिएका छन्।एक गिरोहले उनीहरूलाई पानी जहाजमा जागिर लगाई दिने भन्दै ठगेको हो।
धनगढी उपमहानगरले फोहर बेचेर मोहर कमाउँदै
धनगढीः धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५… विस्तृतमा
कैलालीको टीकापुर विमानस्थलमा तारा एअरले प्रत्येक सोमवार मात्र उडन भर्ने
धनगढीः कैलालीको टीकापुर विमानस्थलमा तारा ऐअरले प्रत्येक सोमवार उडान भर्ने भएको छ।साताको तीन दिन विमानस्थलमा उडान भर्ने बताएको ताराले एक दिन मात्र भर्ने भएको हो।
Pagination
- Previous page
- Page 57
- Next page