सबै ताजा समाचार
बित्थडचिर बझाङमा शिक्षकको शव फेला
बझाङः बझाङको बित्थडचिरमा भिरमा शिक्षकको शव फेला परेको छ। बित्थडचिर गाँउपालिकाको ९स्याडी प्रहरी चौकी र बित्थडको बीच० भिरमा एक जनाको शव फेला परेको हो।
६ महिनामा सुदूरपश्चिमको वनबाट ६ करोड ८४ लाख आम्दानी
धनगढी: सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करो ८४ लाख बढी आम्दानी भएको छ।
सुदूरपश्चिमको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी
धनगढी: सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी रहेको छ ।सुदूरपश्चिम प्रदेश सरकारको प्रतिवेदनमा सहरी क्षेत्रमा गरिबीको दर ४० दशमलव २१ प्रतिशत रहेको देखाइएको छ… विस्तृतमा
छयानब्बे वर्षमा नागरिकता, वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता
बझाङः वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशी अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन,… विस्तृतमा
शुक्लाफाँटामा आगलागीका घटना न्यूनीकरण गर्न नमूना कृत्रिम अभ्यास
कञ्चनपुर : आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना… विस्तृतमा
७३ हजार ७६० बराबरको अबैध सामान कैलालीबाट बरामद
धनगढी: कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भारतमा अछामकी १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत
धनगढी :अछाम घर भएकी एक बालिका भारतमा आफन्तबाटै बलात्कृत भएकी छन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवाआमासँगै रहेकी अछामकी १२ वर्षीया बालिका बलात्कृत भएकी… विस्तृतमा
जिप दुर्घटना हुँदा बैतडीमा तीन जना घाइते
धनगढी: बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–८ मा जिप दुर्घटनामा परेको हो ।
उपप्रधानमन्त्री सिंह :नयाँ सहर र स्मार्ट सिटीको काम निरन्तर हुन्छ
टीकापुरः उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहर स्मार्ट सिटीको काम निरन्तर हुने बताएका छन् ।
किसान मजदुर आन्दोलनकारीहरूले कैलाली जिल्ला अदालत घेराउ
धनगढी: कैलाली जिल्ला अदालत घेराउ गरिएको छ । आर्थिक शोषण विरुद्ध जागरण अभियान, मिटर ब्याजी विरुद्ध किसान मजदुर आन्दोलन कारीहरूले शुक्रवार अदालत घेराउ गरेका हुन ।
शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क ‘नेचर गाइड’
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ ।
Pagination
- Previous page
- Page 63
- Next page