सबै ताजा समाचार
उपप्रधानमन्त्री सिंह :नयाँ सहर र स्मार्ट सिटीको काम निरन्तर हुन्छ
टीकापुरः उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहर स्मार्ट सिटीको काम निरन्तर हुने बताएका छन् ।
किसान मजदुर आन्दोलनकारीहरूले कैलाली जिल्ला अदालत घेराउ
धनगढी: कैलाली जिल्ला अदालत घेराउ गरिएको छ । आर्थिक शोषण विरुद्ध जागरण अभियान, मिटर ब्याजी विरुद्ध किसान मजदुर आन्दोलन कारीहरूले शुक्रवार अदालत घेराउ गरेका हुन ।
शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क ‘नेचर गाइड’
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ ।
जथाभाबी फोहोर फाल्न निषेध पालिकामा नदीमै फोहोर
धनगढीः सरसफाइ अभियान चलेको धनगढी उपमहानगरपालिकामा खुटिया नदी प्रदूषित बन्न थालेको छ ।
पाँच करोड २७ लाखको भवन निर्माण हुँदै धनगढीको सिद्धनाथ माविमा
धनगढी: धनगढी उपमहानगरपालिका–१२ को सिद्धनाथ माध्यमिक विद्यालयमा पाँच करोड २७ लाख बढीको भवन निर्माण हुँदैछ ।
एसपिए कैलाली प्रिमियर लिग –३: लगातार दोश्रो जितका साथ गोदावरी सेमिफाइनलमा प्रवेश
धनगढी:धनगढीको फाप्ला खेल मैदानमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को पाँचौ खेलमा गोदावरी नगरपालिका विजयी भएको छ । प्रतियोगीतामा दोश्रो खेल खेलेको गोदावरी ५ विकेटको जीत निकाल्दै… विस्तृतमा
अमरगढीको ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
धनगढीः अमरगढीँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ ।
निशुल्क एकीकृत परिवार नियोजन शिविर बैतडीमा सञ्चालन हुने
बैतडीः बैतडीमा निशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ ।
केजी हस्पिटल धनगढीमा एक महिलाको मृत्यु
धनगढीः धनगढीको केजी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ ।
सहरी क्षेत्रमा भूमि आयोगले ७ धुर जग्गा मात्र दिने
धनगढीः भूमि समस्या समाधान आयोगले सहरी क्षेत्रका नागरिकलाई सात धुर मात्र जग्गा दिने भएको छ ।भूमि आयोगको कार्यविधिमा १३० वर्गमिटर क्षेत्रफल मात्र सहरी क्षेत्रका नागरिकलाई दिन भनिएको… विस्तृतमा
रोजगारी नपाइएपछि कञ्चनपुरको गुन्यालफाँटाका दुई दर्जन बढी बादी परिवारका घरमा ताला
कञ्चनपुरः स्वदेशमै रोजगारी नपाइएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही… विस्तृतमा
Pagination
- Previous page
- Page 64
- Next page