सबै ताजा समाचार
निशुल्क एकीकृत परिवार नियोजन शिविर बैतडीमा सञ्चालन हुने
बैतडीः बैतडीमा निशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ ।
केजी हस्पिटल धनगढीमा एक महिलाको मृत्यु
धनगढीः धनगढीको केजी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ ।
सहरी क्षेत्रमा भूमि आयोगले ७ धुर जग्गा मात्र दिने
धनगढीः भूमि समस्या समाधान आयोगले सहरी क्षेत्रका नागरिकलाई सात धुर मात्र जग्गा दिने भएको छ ।भूमि आयोगको कार्यविधिमा १३० वर्गमिटर क्षेत्रफल मात्र सहरी क्षेत्रका नागरिकलाई दिन भनिएको… विस्तृतमा
रोजगारी नपाइएपछि कञ्चनपुरको गुन्यालफाँटाका दुई दर्जन बढी बादी परिवारका घरमा ताला
कञ्चनपुरः स्वदेशमै रोजगारी नपाइएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही… विस्तृतमा
कैलाली प्रिमियर लिग –३ : सुुरज तिरुवाको अलराउण्ड प्रर्दशनमा शुुक्लाफाँटाको पहिलो जित
धनगढी : धनगढीको फाप्ला खेल मैदानमा जारी कैलाली प्रिमियर लिग –३ शुुक्लाफाँटा नगरपालिकाको टिमले पहिलो जित हाँसिल गरेको छ ।
आपुर्तीमन्त्री भण्डारी भन्छन, ‘सरकारले ल्याएका अध्यादेशको विरोध गर्नुको कुनै तुक छैन’
धनगढी : उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीले देशको समृद्धीका लागि बाधक देखिएका नियमहरु परिवर्तन गर्न ल्याइएका अध्यादेशहरुको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन… विस्तृतमा
सुख्खा बन्दरगाहको ठेक्का प्रकृया अन्तिम चरणमा पुगेको छ : मन्त्री भण्डारी
धनगढी : उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण भईरहेको सुख्खा बन्दरगाहको ठेक्का प्रकृया अन्तिम चरणमा पुुगेको बताएका छन । प्रेस… विस्तृतमा
गोरखा दरबारको भ्रमण आठ महिनामा ७५ हजारले गरे
गोरखाः नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् ।
लागूऔषधसहित कैलालीमा ३ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
कैलालीको धनगढीमा टहराबाट ४ जना जुवाडे पक्राउ
धनगढीः धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ परेका छन् ।
धनगढीमा फाल्गुन ८ देखि सिप मेला सुरु हुदै ,सुदूरपश्चिमका ९ जिल्लाका युवाले भाग लिदै
धनगढीः भोलि अर्थात् फागुन ८ गतेबाट सुरु हुने सिप तथा रोजगार मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवाले भाग लिने भएका छन्।
हतियार देखाएर कैलालीमा सामूहिक लुटपाट
धनगढी: कैलालीमा हतियार देखाएर लुटपाट गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा मङ्गलवार राति एक लुटेरा समूहले घरेलु हतियार देखाएर लुटपाट गरेको हो।
Pagination
- Previous page
- Page 65
- Next page