सबै ताजा समाचार
धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले… विस्तृतमा
‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?’ : भीम रावल
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैं छक्क पर्न पुगेको बताएका छन् ।बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले… विस्तृतमा
कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ
कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–१ पुलबाट भीमदत्त नगरपालिका–१८ बस्ने देव चौधरी र भीमदत्त नगरपालिका–१० बस्ने बिमल बिस्ट पक्राउ… विस्तृतमा
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अबैध सामान बरामद
धनगढी: कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अबैध सामान बरामद गरिएको छ ।
राष्ट्रपतिले भने, “ श्रम र श्रमिक केही हुन् भन्ने विषयलाई प्राथमिकता दिएर विकासको गति अघि बढाऔ ”
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको विकासको गति अघि बढाउनु अहिलेको आवश्यकता… विस्तृतमा
कैलालीमा झिनो अन्तरले बर्खे धानको उत्पादनमा बृद्धी
कैलाली : कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान… विस्तृतमा
बोक्सी भन्दै महिलामाथि कुटपिट गर्ने गुरुवा सहित ४ जना पक्राउ
धनगढी : कैलालीमा बोक्सी लागेको आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै निर्घात… विस्तृतमा
टीकापुरबाट सुनचाँदीका गरगहना सहित दुईजना पक्राउ
धनगढी : कैलालीमा सुनचाँदीका गहनासहित २ जना पक्राउ परेका छन् । टीकापुरबाट सुनचाँदीका गरगहनासहित २ जना पक्राउ परेका हुन् ।
सहकारी ठगी प्रकरण : छविलालको बयान सकियो, पछाईंको सुरू
पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । जोशीको बयान सकिएलगत्तै लिला पछाईंको बयान सुरू भएको छ । कास्की जिल्ला अदालतका सूचना… विस्तृतमा
किशोर हत्याको आरोपमा सुदूरपश्चिमका युवक पक्राउ
धनगढी : ललितपुरमा एक जना किशोरको हत्या भएको छ । सोमबार राति ललितपुर महानगरपालिका–९ च्यासलस्थित द टाउन क्याफेमा एक किशोरको हत्या भएको हो ।
निशुल्क उपचार पाएपछि खुसी हुदै घर फर्के दुबै खुट्टा गुमाएका सेते
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षका सेते रावत निःशुल्क उपचार पाएपछि खुसी हुदै घर फर्किका छन । धनगढीको स्वस्तिक अस्पतालले उनको उपचारमा लागेको ४२ हजार रकम… विस्तृतमा
Pagination
- Previous page
- Page 94
- Next page