सबै मुख्य समाचार
वनस्पति अनुसन्धान केन्द्रद्धारा धनगढीको देवहरिया वनस्पति उद्यानमा व्यावसायिक फोटो खिच्न निषेध
धनगढी : धनगढीको देवहरिया वनस्पति उद्यानमा व्यावसायिक फोटो खिच्न निषेध गरिएको छ।वनस्पति अनुसन्धान केन्द्र, कैलालीले देवहरिया उद्यान परिसर भित्र व्यावसायिक रूपमा फोटो खिच्ने कार्यमा… विस्तृतमा
थारु समुदायद्धारा अष्टिम्की पर्व मनाईदै
धनगढीः थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै छ। शनिवारदेखि दुई दिनसम्म पश्चिम तराईवासी थारु समुदायले यो पर्व मनाइ रहेका हुन्। जीवन, जगत, प्रकृति, माया स्नेह, लोक संस्कृति, जीवजन्तु… विस्तृतमा
कैलालीमा सिंचाई योजनाको अनुगमनमा गएको संसदीय समितिको कार्यक्रम स्थानीयद्वारा बहिस्कार
बैजपुर (कैलाली) : लाली जिल्लाको कैलारी गाउपालिकामा रहेको गुरगी सिचाई आयोजनाको अनुगमनमा गएको प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिलाई स्थानीयले बहिस्कार गरेका छन… विस्तृतमा
रञ्जीताले गरिन गंगारामलाई कारवाही, संसदीय दलको नेताबाट बर्खास्त
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरी दलको नेताबाट हटाएकी छन । उनले पार्टीको हितविपरीत काम गरेको भन्दै केन्द्रीय समिति… विस्तृतमा
कैलालीको बाह्रवन साझेदारी वनमा कुहिँदै करोडौँको काठ
धनगढी : कैलालीको बाह्रवन साझेदारी वनमा करोडभन्दा बढी मूल्यको काठ कुहिन थालेका छन्।
शारदा ब्यारेज कञ्चनपुरमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
कञ्चनपुरः महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा इन्टरनेट अभावले समस्या
दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ। सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको… विस्तृतमा
ड्र्यागन फलले कैलालीका गणेशप्रसाद ढकाललाई दियो दामसँगै नाम
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका लम्कीका गणेशप्रसाद ढकालले व्यवसायी सिउँडी (ड्र्यागन) फल खेतीबाट छुट्टै पहिचान बनाउनुभएको छ । सो खेती गर्नुअघि माओवादी नेताका रूपमा परिचित… विस्तृतमा
बँदेलको आक्रमणबाट अछाममा एक जना घाईते
अछामः अछाममा जंगली बँदेलको आक्रमणबाट एक जना घाईते भका छन्।
बसको ठक्करबाट टिकापुरमा मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित
टिकापुरः टिकापुरमा बसको ठक्करबाट मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित बनेका छन्।
वर्षाले घर डुबान हुँदा कैलालीमा वादी समुदाय बिचल्लीमा
कैलालीः कैलालीमा वर्षाले घर डुबान हुँदा वादी समुदाय बिचल्लीमा परेका छन्।
कञ्चनपुरका ३९ वटा छाउगोठ भत्काइए
कञ्चनपुरः कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ।
Pagination
- Page 1
- Next page