सबै मुख्य समाचार
गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी प्रयोगमै नआई जीर्ण
डडेल्धुरा : तत्कालीन अवस्थामा सुदूरपश्चिमको सबैभन्दा ठुलो करिब २० लाख लिटर क्षमताको सुनपोखरी बहुउपयोगी सिँचाइ पोखरी फुटेर जीर्ण भएको १५ वर्षभन्दा बढी भयो । पञ्चायती व्यवस्था वि।सं… विस्तृतमा
अनुमति बिना विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्दै धनगढीका फार्मेसीहरू
धनगढी : कैलालीको धनगढीमा केही फार्मेसीहरूले अनुमति बिना विशेषज्ञ स्वास्थ्य उपचार सेवा सञ्चालन गर्दै आएका पाइएको छ।
सुदूरपश्चिमको पहिचान छलिया नाच व्यावसायिक हुँदै
कञ्चनपुरः विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ।
सुदूरपश्चिम प्रदेश सरकारद्धारा दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण
दार्चुलाः सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ।
बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्रीले गरे सर्वदलीय बैठक
धनगढी : बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्री कमल बहादुर शाहले सर्वदलिय बैठकको आयोजना गरेका छन ।
मुख्यमन्त्री शाहले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न गरे छलफल
धनगढी:प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित भएसँग बजेट र सञ्चालनको माग बढेको छ।
कञ्चनपुरमा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला
कञ्चनपुरः कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना… विस्तृतमा
सुदूरपश्चिम सरकारकोे भूमिसम्बन्धी नीति ल्याउने तयारी
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने तयारी गरेको छ।
पत्रकारिताको आडमा भइरहेका गलत क्रियाकलाप रोक्न प्रेस चौतारीको माग
धनगढी : प्रेस चौतारी नेपाल कैलालीले जिल्लामा पत्रकारिताको आडमा भइरहेका गैर पेशागत क्रियाकलाप रोक्न नेपाल पत्रकार महासंघ सँग माग गरेको छ । महासंघको कैलाली जिल्ला शाखालाई विहीबार… विस्तृतमा
मुख्यमन्त्री शाहको दाबी ‘यसै वर्षदेखि गेटामा चिकित्सा शिक्षाको पढाई हुन्छ’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गेटामा सञ्चालन हुने शहीद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसैवर्ष देखि चिकित्सा शिक्षाको पढाई हुने बताएका… विस्तृतमा
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न बजेट माग
धनगढी : सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट माग गरिएको छ।
सरकारी कामकाजको भाषा थारू र डोटेली भाषालाई बनाउन माग
कञ्चनपुरः भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि सिफारिस गरेको दुई भाषा थारू र डोटेली भाषालाई सरकारी कामकाजको भाषा तत्काल कार्यान्वयन गर्न यहाँका अगुवा बुद्धिजिवीहरुले माग… विस्तृतमा
Pagination
- Previous page
- Page 11
- Next page