सबै मुख्य समाचार
नाराबाजीपछि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सुरु
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सुरु भएको छ । काँग्रेस र नाउपाका रेशम पक्षका प्रदेश सभा सदस्यहरुले नाराबाजी गरेपछि संसद बैठक ३० मिनेटका लागि स्थगित भएको थियो ।… विस्तृतमा
काँग्रेस र नाउपाका सांसदको नाराबाजीपछि संसद बैठक स्थगित
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि… विस्तृतमा
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत… विस्तृतमा
कैलाली प्रहरीको तस्करीमा अर्को अप्रेशन, अटो सहित १२ लाखको सामान बरामद
धनगढीः कैलालीको धनगढीमा अटोसहित प्रहरीले १२ लाखभन्दा बढी मूल्यको अबैध सामान नियन्त्रणमा लिएको छ ।आज (बुधबार) धनगढी उपमहानगरपालिका–५ लब्लिचोकबाट अटोसहित भन्सार छलीका सामान प्रहरीले… विस्तृतमा
मुख्यमन्त्री सोडारीले विहीबार विश्वासको मत लिने, एमाले मत दिन तयार
धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (विहिबार) विश्वासको मत लिने भएका छन । नेकपा एमालेले पनि विश्वासको मत दिने पक्कापक्की भएपछि… विस्तृतमा
भारतमा आज चौथो चरणको मतदान हुँदै, गौरीफन्टा नाका बेलुकीबाट खुल्ने
धनगढी : बैशाख २८ गते साँझ देखि बन्द भएको नेपाल भारतको गौरीफन्टा सीमा नाका आज बेलुकी ७ बजेपछि खुल्ने भएको छ । भारतमा भईरहेको लोकसभा निर्वाचनका लागि दुई देशका सीमा अधिकारीहरुको… विस्तृतमा
मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा, अन्तिममा विश्वासको मत दिने मुडमा एमाले
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले जेठको ३ गते विश्वासको मत लिने भएका छन । उनले जेठ ३ गते विश्वासको मत लिन संसद बोलाई दिन सभामुखलाई पत्रचार गरेका छन ।… विस्तृतमा
यसरी गर्थे कैलालीका बुद्धीराम र पदम तस्करलाई प्रहरीको सुराकी
धनगढी : कैलालीमा प्रहरीको सुराक दिएर तस्करी गराउन मदत गर्ने दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शनिबार र आईतबार गरी दुईजनालाई पक्राउ गरेको हो । शनिबार… विस्तृतमा
कैलालीको कैलारीमा नदीमा डुबेर दुई बालकको मृत्यु
धनगढी : कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजेतिर कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाध नजिकैको नदीमा नुहाउने क्रममा बालबालिकाको… विस्तृतमा
यसरी भएको थियो, कैलालीको सुधारकेन्द्रभीत्र सुनील शाहीकाे निर्मम हत्या
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षिय सुनील शाहीलाई मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्युभएको… विस्तृतमा
धनगढीको शारदा मावि बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा
धनगढी ः धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शारदा मावि बैयाबेहडी, बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा भएको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाले ६८ सामुदायीक विद्यालय… विस्तृतमा
आज बेलुकी ६ बजेदेखि तीनदिनसम्म गौरीफन्टा सीमानाका सील
धनगढी : कैलालीका सीमा नाका आजबाट बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीकाले बिहीवार सूचना जारी गरी आज (२८ गते) साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्म कैलाली… विस्तृतमा
Pagination
- Previous page
- Page 102
- Next page