सबै मुख्य समाचार
फेरि चर्चामा टीकापुर विकास समितिको जग्गा घोटाला, के छानबिन होला र ?
धनगढी : प्रतिनिधि सभा सदस्यहरुको सम्पत्ती विवरण सार्जजनिक भएपछि टीकापुर विकास समितिको जग्गा प्रकरणले फेरि चर्चा पाएको छ । प्रतिनिधि सभा सांसद आरजु राणा देउवाले आफुनो सम्पत्तीमा… विस्तृतमा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति
धनगढी : नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।
कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरीको जम्बो टोली मिडिया हाउसमा
काठमाडौँ ः कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्ने ठुलो संख्यामा प्रहरी मिडिया हाउसमा पुुगेको छ । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध… विस्तृतमा
धनगढी उपमहानगरमा तेस्रो चरणको हरियाली कार्यक्रम प्रारम्भ
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीलाई हरियो, सफा र सुन्दर बनाउने अभियान जारी छ ।
धनगढी उपमहानगर बन्यो ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य
धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी ‘जेरो वेस्ट सिटिज नेटवर्क’ को संस्थापक सदस्य बनेको छ । ग्लोबल अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सबाट धनगढी… विस्तृतमा
विद्यालयको दिवाखाजामा स्थानीय उत्पादन, कृषकलाई राहत
अछाम : अछामको साँफेबगर नगरपालिका १२ खप्तडका धनबहादुर कडायत व्यवसायीक रुपमा कृषि पेशामा आबद्ध छन् । उनी तरकारी खेतीसंगसंगै बाख्रा पालन व्यवसाय पनि गर्छन् । उनले घरपरिवारको… विस्तृतमा
सफलताको कथा : मलेसिया र दुबई छोडेर फर्केका भरतको तरकारी मोह
अछाम : अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैन भेरगाउँका भरत बिष्ट दुई पटक विदेश गए । उनले ३ महिना दुवईमा घर बनाउने काम गरे । दुवईमा राम्रो कमाई नभएपछि उनी ३ महिनामै नेपाल फर्किए… विस्तृतमा
‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा यसरी उर्लिए विद्यार्थीहरु (फोटोफिचर)
धनगढी : ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा ६० हजार विद्यार्थी जोडिएका छन । विद्यालयस्तरबाटै सरसफाईमा फडको मार्न सकिने योजना अनुसार उपमहानगरपालिकाले यो अभियान सञ्चालन गरेको… विस्तृतमा
कैलालीको गौरीगंगा नगरपालिकाद्वारा मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन गरिरहेको पाईएको छ । उसले वडा नम्बर ३ मा रहेको शिवगंगा नदीमा डोजर लगाएर नदीजन्य पदार्थ उत्खनन गरिरहेको… विस्तृतमा
सुदूरपश्चिम प्रदेशसभाको हिउदे अधिवेशन अन्त्य, काँग्रेसद्वारा विरोध
धनगढी : कुनै विधेयक नै पारित नगरेर सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।गत माघ ५ गते सुरु भएको हिउँदे अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चारवटा… विस्तृतमा
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने दुईजना प्रदेशसभा सदस्यलाई रेशम पक्षले कारवाही गर्ने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारबाही गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश… विस्तृतमा
कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा गहुँभीत्र लकाएर ल्याईदै गरेको सामान बरामद
धनगढी : गहुभीत्र लुकाएर ल्याईरहेको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरमा ठुलो परिणाममा सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ३६१ बोरा अबैध गहुँ र त्यसभीत्र लुकाईछिपाई… विस्तृतमा
Pagination
- Previous page
- Page 101
- Next page