सबै मुख्य समाचार
धनगढीमा अत्यधीक गर्मी, एक हप्तासम्मका लागि विद्यालय बन्द
धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा अत्यधीक गर्मी बढेको छ । मंगलबारबाट उकालो लागेको तापक्रम विहीबार सम्म बढिरहेको छ ।
२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना सरकारको प्राथमिकतामा
बझाङ : बझाङको चैनपुर सेती जलविद्युत आयोजना बजेटको प्रार्थमिकतामा परेको छ । २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनालाई बजेटमा प्राथमिकतामा पारिएको हो । केही समयअघि… विस्तृतमा
आर्थिक विधेयकले करमा गरेका संशोधन
ऐनमा देखिएका प्रक्रियागत जटिलता, करको दरका विषयमा देखिएका विरोधाभास र नयाँ स्टार्टअपलाई प्रोत्साहनका विषयमा नयाँ आर्थिक विधेयकले सकारात्मक सम्बोधन गरेको छ । कोइला तथा पेट्रोलियम… विस्तृतमा
सुदूरपश्चिममा ब्याज अनुदानको भुक्तानी रोकिएपछि किसान मर्कामा
धनगढी : सुदूरपश्चिम सरकारले कृषकहरुले पाउँदै आएको ब्याज अनुदानको भुक्तानी रोकेको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्री नभएको भन्दै कृषकले कृषि ऋणको ब्याज र कृषि बिमाको… विस्तृतमा
दार्चुलाको गन्याड खोला तर्ने क्रममा बगेर काका–भतिजको मृत्यु
दार्चुला : दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्युभएको छ । मार्मा गाउँपालिका वडा–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन… विस्तृतमा
तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुर्खेत : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।… विस्तृतमा
कैलाली र कञ्चनपुरबाट प्रहरीले समात्यो ६ लाखको तस्करीको सामान
धनगढीः दुई जिल्लाबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा नजिक, धनगढी उपमहानगरपालिका–४ बसपार्क, धनगढी… विस्तृतमा
बालुवाटार बैठकपछि रमेश लेखकले भने– छलफल सकारात्मक ढंगले अगाडि बढेको छ
काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बालुवाटारमा भएको सत्तापक्ष र प्रतिपक्षबीचको बैठक सकारात्मकरूपमा अगाडि बढेको बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै… विस्तृतमा
९५ प्रतिसत बन्यो महाकालीको चारलेनको पुल, आवागमन भने सुचारु
धनगढी : नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा पुलको ९५ प्रतिसत काम सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा… विस्तृतमा
Pagination
- Previous page
- Page 100
- Next page