सबै मुख्य समाचार
कञ्चनपुरमा करोडौँको काठ नीति अभावले वनमै कुहिँदै
कञ्चनपुरः वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह… विस्तृतमा
तीन दिनदेखि सुदूरपश्चिममा लगातार वर्षा
धनगढी : सुदूरपश्चिम प्रदेशमा ३ दिनदेखि लगातार वर्षा भइरहेको छ। मनसुन सुरु भएको लामो समयपछिको लगातारको झरीले बर्षेबालीमा जुटेका किसानलाई राहत पुगेको छ।
कैलालीको शिवगङ्गा नदीमा पुल निर्माणको काम ठेकेदारको लापरबाहीले अलपत्र
धनगढी : ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो ।
‘भेंम्टी’ खोज्न व्यस्त थारु समुदायका महिला
कञ्चनपुरः साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन्। धानका गाँजा हरिया भएका छन्। खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी… विस्तृतमा
पत्रकारलाई भूमि विधेयकको छलफलमा प्रवेश निषेध
काठमाडौं : भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको दफावार छलफलमा पत्रकारलाई निषेध गरिएको छ ।यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफाबार… विस्तृतमा
भौतिक पुर्वाधार मन्त्रालय : एकवर्षमा साढे तीनसय किलोमिटर सडक निर्माण (विवरणसहित)
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एकवर्षको अवधीमा ३५५ किलोमिटर सडक बनाएको जनाएको छ । प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको… विस्तृतमा
कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि ...
कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ।
सुदूरपश्चिमका वनसचिव कोईरालाद्वारा पत्रकारमाथि दुर्व्यवहार
धनगढी : सुदूपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पत्रकार माथि दुर्व्यवहारगरका छन । सचिव कोईरालाले कैलालीको फूलबारी खबर डटकमका… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारको एकवर्ष : बजेट कार्यान्वयन र सुशासनमा अब्बल रहेको दाबी
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेको छ । एकवर्ष पूरा गरेको अवसरमा मंगलबार मुख्यमन्त्री कमल बहादुर शाहले पत्रकार सम्मेलनको आयोजना… विस्तृतमा
धनगढीमा आमाछोराले गरे सँगसँगै १२ कक्षा पास
धनगढी : धनगढीमा आमाछोराले सँगै कक्षा १२ उत्तीर्ण गरेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की देवकी भट्ट पडाल र उनका छोरा जीवन पडालले यसपालीको परिक्षामा सँगै कक्षा १२ पास गरेका… विस्तृतमा
संस्थाका जग्गा अतिक्रमण गरेर बसेका टिकापुरका अव्यवस्थित बसोबासीको पहिचान गरि जग्गा खोज्ने सहमति
टीकापुरः टीकापुरमा १९ वर्षदेखि संस्थाका जग्गा अतिक्रमण गरेर बसेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर तिनका लागि जग्गा खोज्ने सहमति भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्व सरकारको एक वर्ष पूरा
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ। गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा… विस्तृतमा
Pagination
- Previous page
- Page 3
- Next page