सबै मुख्य समाचार
कञ्चनपुरको दोमिल्लाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित कालिका टोलका स्थानीय अहिले पनि खोलाको असुरक्षित पानी उपभोग गर्न बाध्य छन्।
किबीका बोटले फल नदिएपछि डोटीमा किसान चिन्तित
डोटीः डोटीका किसानले किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किबीका बोटले फल नदिएपछि चिन्तित भएका छन्।करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसान चिन्तित… विस्तृतमा
शुक्लाफाँटा आरक्ष पीडितको पुनःस्थापनाका लागि तत्काल समाधानको माग
धनगढी : कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद तारा लामा तामाङले प्रतिनिधिसभाको छैठौं अधिवेशनको शून्य समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा… विस्तृतमा
नेपालका लागि ब्राउनसुगरको कारोबार गर्ने भारतीय नागरिकको सम्पत्ती जफत
धनगढी : नेपालमा ब्राउन सुगर सहितका लागुपदार्थको सप्लाई गर्ने एकजना भारतीय लागुपदार्थ माफियाको सम्पत्ती भारत सरकारले जफत गरेको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लासँग सीमाना… विस्तृतमा
महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक
कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ।
अवैधरुपमा पालन गर्दै आएको चित्तल कृष्णपुर नगरपालिकाद्धारा वन कार्यालयलाई हस्तान्तरण
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अवैधरुपमा पालन गर्दै आएको चित्तलहरू वाणी सव डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको छ । विगत एक वर्षदेखि अवैधरुपमा चित्तल पालन गर्दै आएको… विस्तृतमा
जङ्गली जनावरको आतङ्कले किसानहरुको खेतबारीमै बास
बैतडीः जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ।
धनगढी उपमहानगरको सरकारी पुजा टोली पहिलो पटक बडिमालिका प्रस्थान
धनगढी : सुदूरपश्चिमको प्रमुख शक्तिपिठका रुपमा रहेको बडिमालिकामा पुजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
अट्वारी पर्वको बिदा प्रदेश सरकारद्धारा गलत तिथिमा दिइएको भन्दै मिति सच्याउन माग
धनगढीः थारू समुदायका अगुवाले अट्वारी पर्वको बिदाको मिति सच्याउन माग गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारद्धारा एक वर्षमा दस अर्बको भौतिक पूर्वाधार निर्माण
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा त्यति बजेट खर्चेर प्रदेशमा सडक… विस्तृतमा
चार करोड ४१ लाख रूपैयाँ राजस्व सवारी कारबाहीबाट सङ्कलन
कैलाली : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार… विस्तृतमा
वन कार्यालयद्धारा कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न निर्देशन
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न डिभिजन वन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ।
Pagination
- Previous page
- Page 4
- Next page