सबै मुख्य समाचार
वैदेशिक रोजगारको लोभमा भारत पुर्याएका सात किशोरीको उद्धार
झापा : वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरूलाई भारत पुर्याउने दुई पुरुषलाई… विस्तृतमा
भूमिहीनको हात हातमा दुई वर्षभित्र लालपूर्जा दिन्छौँ : एनपी साउद
कञ्चनपुर: नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आज आयोजित… विस्तृतमा
एक वर्षमा सुदूरपश्चिम सरकारले गर्यो १०६ किलोमिटर सडक कालोपत्रे
धनगढी : सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षका एक सय किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । मन्त्रालयले गतआर्थिक वर्ष २०८१/८२ मा १०६ किलोमिटर सडक… विस्तृतमा
समावेशी शिक्षण विधि अपनाएपछि ,फरक क्षमता भएका विद्यार्थीको पहिचान
कञ्चनपुरः कञ्चनपुरको लालझाँडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आस्मी रानाको अल्पदृष्टि छ।
कञ्चनपुर वासीको वृक्षरोपणमा चासो, संरक्षणमा उदासिनता
कञ्चनपुरः कञ्चनपुरमा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन्। तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन। डिभिजन वन… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन । नागरिक उन्मुक्ति पार्टीले असार १९गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि… विस्तृतमा
एमाले नेता रावलले भने ‘प्रदेशको विकासका लागि कांग्रेस र एमाले बीचको सहकार्य आवश्यक’
धनगढी : नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिह रावलले सुदूरपश्चिमको विकास र समृद्धिका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य आवश्यक रहेको बताएका छन ।… विस्तृतमा
सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमै कायम गर्न सर्वदलिय दबाब, राजनितिक दलहरु एकमत
धनगढीः सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने सम्भावनाको चर्चा चुलिँदै जाँदा गोदावरी नगरपालिकाले राजधानी जोगाउन सर्वदलीय मोर्चा खडा गरेको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, विश्वास पाउनेमा ढुक्क
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको लिने भएका छन । उनको विश्वासको मतका लागि आज अपरान्ह ५ बजे प्रदेश सभा बोलाईएको छ ।
एमाले संसदीय दलको मुख्यमन्त्रीका पक्षमा मतदान गर्न ह्विप जारी
कैलालीः सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आज आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी… विस्तृतमा
स्थायी राजधानीको निर्णय विरुद्धको मुद्दाको पेस स्थगित
धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी जङ्गलमा स्थापना गर्ने निर्णय विरुद्धको मुद्दाको पेस स्थगित भएको छ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा निर्माण गर्ने निर्णयको विरुद्धको मुद्दामा आज पेसी
धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी जङ्गलमा निर्माण गर्ने निर्णयको विरुद्धको मुद्दामा आज पेस रहेको छ।
Pagination
- Previous page
- Page 5
- Next page