सबै मुख्य समाचार
चर्को गर्मीले जनजीवन कष्टकर
धनगढीः केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। चर्को गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न असहज बनेसँगै जनजीवन प्रभावित बनेको… विस्तृतमा
एमालेभीत्र एकता नभए सून्य सीटमा झरिन्छ : ईञ्चार्ज भट्ट
धनगढी : नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले एमालेमा एकता भएमात्रै मिशन ८४ सफल हुने बताएका छन । उनले पार्टीभीत्रको गुटबन्दीको अन्त्य भए आगामी… विस्तृतमा
लागुऔषधसहित कैलालीमा एकैदिन प्रहरी जवान लगायत ६ जना पक्राउ
धनगढी: कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले… विस्तृतमा
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार भारतबाट फर्किएका १६ जनामा कोरोना पुष्टि, कीट नहुँदा परीक्षणमा समस्या
कञ्चनपुरः सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
माङ्गलिक अवसरमा गाइने सुदूरपश्चिमको ‘सगुनाफाग’ लोप हुने अवस्थामा
कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने सगुना फागलगायत लोकगीत लोप हुने अवस्थामा पुगेको छ।
सुनचाँदी व्यवसायीहरुको टिडिएस हटाउन माग सहित संयुक्त ज्ञापनपत्र
धनगढीः सुनचाँदी व्यवसायी संघ, कैलालीको अगुवाइमा नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सुदूरपश्चिम प्रदेशले संयुक्त रूपमा प्रमुख… विस्तृतमा
भ्रष्टाचार आरोप लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा
धनगढीः सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ।
प्रदेश सभाबाट सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ। प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो।
तेह्र लाखको अखाद्य वस्तु कैलालीमा नष्ट
धनगढीः कैलालीमा तेह्र लाखको अखाद्य वस्तु नष्ट गरिएको छ।
कैलालीको एक विद्यालयमा तालाबन्दी
धनगढीः कैलालीको एक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्धारा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने बताएका छन्।
भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खननमा प्रतिवन्ध
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य… विस्तृतमा
Pagination
- Previous page
- Page 6
- Next page